कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

रविलाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रचण्डको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन्।  शनिबार साँझ ६ बजे प्रधानमन्त्रीलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए। बालुवाटार भेटमा प्रचण्डले रविलाई सो प्रस्ताव गरेका हुन्। प्रधानमन्त्री प्रचण्डको सो प्रस्तावपछि अहिले पार्टी कार्यालय बसुन्धारामा रास्वपाको आकस्मिक बैठक जारी...

February 5th, 2023

गायन समाज ताप्लेजुङको अध्यक्षमा गायक दिपक लिम्बु निर्वाचित

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ,...

January 19th, 2023

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको असाधारण समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेको सम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७० जना उपस्थित थिए । प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय...

January 10th, 2023

सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अगाडि बढाउन चाहन्छु : प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको सङ्कल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन्...

January 10th, 2023

रविको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, पद यथावत रहने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले...

January 6th, 2023

निशेष आङदेम्बे नगद राशि सहित ‘इमानसिंह चेम्जोङ’पुरस्कार बाट पुरस्कृत

 निबन्धकार निशेष आङदेम्बे ‘इमानसिंह चेम्जोङ पुरस्कार’बाट पुरस्कृत भएका छन् ।किरात याक्थुङ चुम्लुङ्ले हरेक बर्ष प्रदान गर्दै आइरहेको ‘इमानसिंह चेम्जोङ पुरस्कार’ यो बर्ष पुरस्कार आङदेम्बेलाई प्रदान गरिएको हो ।साहित्यकार इमानसिंह चेम्जोङको १२० औ जन्मजयन्तीको अवसरमा आइतवार काठमाडौमा आयोजित कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र किरात याक्थुङ चुम्लुङका...

January 2nd, 2023

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

विश्वकप फुटबलको उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। बुधबार राति मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।  अर्जेन्टिना यसअघि मंगलबार राति क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। यसअघि यी दुवै टोलीले समान २ पटक विश्वकप जितेका छन्।  १९९८ मा...

December 15th, 2022

कास्की पुगेर प्रचण्डले भने : म छिट्टै तेस्रो कार्यकालको प्रधानमन्त्री बन्दैछु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै तेस्रो कार्यकालका लागि देशको नेतृत्वमा पुग्न लागेको बताएका छन्।  कास्कीस्थित अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जन्मोत्व कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  यो गाउँ प्रचण्डको जन्मथलो पनि हो। ‘म मेरो जन्मथलोमा आइपुग्दाको हर्ष शब्दमा व्यक्त गर्न सक्दिनँ।...

December 14th, 2022

लिला सेलिङ माबोको ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । लिला सेलिङ माबोको संस्मरणसंग्रह ‘मेमोर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक चर्चा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सोमबार ललितपुरको झम्सिखेलस्थित पोर्क हब एण्ड मोक्ष बारमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख वक्ताहरु प्राध्यापक बालकृष्ण माबुहाङ र प्राध्यापक अमर...

December 11th, 2022

चासोक तङ्नाम अर्थात् उधौली पर्व किन मनाइन्छ ?

२२ मंसिर, काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम  (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली...

December 8th, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent