संसदका महासचिवविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ हुने
महाअभियोग सामना गरिरहेका चोलेन्द्र शमशेर जबरालाई ‘क्लिनचिट’ दिँदै सर्वोच्च अदालतमा पत्र पठाएपछि संसदका महासचिव भरतराज गौतमविरुद्ध रिट परेको छ। महासचिवले निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी हुने गरी सम्प्रेषण गरेको पत्र क्षेत्रधिाकारबाहिर रहेको, सार्वभौम संसदको क्षेत्राधिकारमा अनुचित संकुचन ल्याउने खालको भएको निवेदकको दाबी छ। यसले नयाँ प्रतिनिधि सभाको निरपेक्ष अधिकारलाई...
December 7th, 2022

