दशैंमा २० लाख जनाले काठमाडौँ उपत्यका छोड्ने
काठमाडौँ । बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैं झण्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता...
September 26th, 2022

