कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

जग्गा धितोमा बैंकबाट ऋण दिन बन्द

काठमाडौँ — जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग,...

June 14th, 2022

घट्यो गाडीभाडा, कहाँको कति ? (सूचीसहित) 

सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुट)मा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटाएको हो ।  सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको...

June 3rd, 2022

प्रधानमन्त्री देउवाले मेयर बालेनलाई भने : तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए। भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चमत्कार भएको बताएका थिए । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार...

June 1st, 2022

बालेन र हर्क गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ  महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा...

May 28th, 2022

काठमाडौंमा ५३७३ मतान्तरले बालेनको अग्रता

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो विवरण अनुसार मेयरमा बालेन साहले अग्रता लिएका छन् । वालेनले ११ हजार ६ सय ३२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६३ सय ५९ मत प्राप्त गरेका छन् भने कांगे्रसकी उम्मेदवार सिर्जना सिंहले ५४...

May 17th, 2022

मोरङकी ११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले  मतदान गरेकी छन्। अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए। अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्। उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए। नगरमा ७१ हजार ७५६ मतदाता...

May 13th, 2022

मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ बैशाख । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाईएको ।...

May 12th, 2022

तस्बिरमा सत्ता गठन्धनको चुनावी सभा

आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेका सत्ता गठबन्धनका पाँच दलले आज चितवनको भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेका छन्।  तस्बिरः रोशन सापकोटा/रासस

May 5th, 2022

याक्थुङ युथ एशोसिएसनको अध्यक्षमा भीम लिम्बू निर्वाचित

काठमाडौं । गायक भीम लिम्बूको अध्यक्षतामा याक्थुङ युथ एशोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको सभाहलमा शुक्रबार सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।एशोसिएसनको उपाध्यक्षमा दीपा लक्सम लिम्बू, सचिवमा गायक रुकमान लिम्बू र कोषाध्यक्षमा पल्लवी लक्सम चयन भएकी छन् । यस्तै, सदस्यहरुमा अभिनेत्रीसमेत...

May 1st, 2022

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार

  निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा...

May 1st, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent