कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सुनिता संयक र पेपराज माबोहाङको स्वरमा ‘चो?लुङ पार्क’ को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं – गायिका सुनिता संयक र पेपराज माबोहाङको स्वरमा रहेको ‘चो?लुङ पार्क’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पेसल माबोहाङको शब्द र संजय तुम्बाहाङफेको संगित रहेको यस गितको म्यूजिक भिडियो राजधानी स्थित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो । भिडियोमा मुख्य कलाकारको रुपमा समाजसेवी त्रिभुवन लुम्फुङवा लिम्बु...

April 21st, 2022

मोफसलमा पुन सक्रिय भएर काम गर्दै निर्देशक राज चाम्लिङ

बैना बट्टा चलचित्र निर्माण गरिर दर्शक को मन जित्न सफल निर्देशक राज चाम्लिङ कोरोना महामारी पछि पुन मोफसल मा फर्किए म्युजिक भिड्यो निर्देशन गरिरहेका राजको को डेब्यु चलचित्र बैना बट्टा उत्कृष्ट भएर दर्शकहरुले मन पराए पछि चाम्लिङ चलचित्र निर्देशन मा अगाडि जाने सोच मा थिए | अब केही समय...

April 18th, 2022

परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

काठमाडौं ।  यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट तथा सत्ता गठबन्धनका दलबीच तालमेललगायत विषयमा छलफल गर्न शुक्रबार बिहान सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका विस्तारित बैठक बसेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास (खुमलटार) मा आयोजित बैठक केही बेरअघि सकिएको छ ।  बैठकमा...

April 15th, 2022

लिम्बु भाषाको चलचित्र ‘रीत’ को छायांकन सुरु

काठमाडौं । ताप्लेजुङको सिनाममा लिम्बु भाषाको चलचित्र ‘रीत’को धमाधम छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो मा चलचित्रको निर्देशन दिनेश लिङदेनले गरिरहेका छन् । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ,...

April 8th, 2022

नेपालले जित्यो टी-२० श्रृंखला, दीपेन्द्रको अलराउण्ड प्रदर्शन

अलराउन्डर दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले टि १० आई त्रिकोणात्मक सिरिजको उपाधि घरमै राखेको छ। सोमबार भएको फाइनल खेलमा नेपालले पीएनजीलाई ५० रनले हराएको हो। सिरिजमा अपराजित रहेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जितेको हो। सिरिज अन्तर्गत नेपालले पीएनजीलाई पहिलो खेलमा १५ र दोस्रो खेलमा ३७ रनले...

April 4th, 2022

पेट्रोलियम ढुवानी सुचारु भएसँगै देशभरका पेट्रोल पम्पमा विक्री सहज

काठमाडौं, १९ चैत्र । पेट्रोलिम पद्धार्थको आपूर्ति सहज भएको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेपछि सहज आपूर्ति तथा विक्री वितरण भएको छ । २० चैत्रबाट व्यवसायीको आन्दोलनको घोषणाका कारण पेट्रोल पम्पहरुमा लामहरु लागेका थिए । तर, आन्दोलनका कार्यक्रम ढुवानी व्यवसायीले स्थगित गरेका छन् । नेपाल आयल...

April 3rd, 2022

स्थानीय तह निर्वाचनको उम्मेद्वार हुन १९ शर्त

ठेकेदार र पीआर लिएकाले उम्मेदवार बन्न नपाउने काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज (बुधबार) बसेको बैठकले उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै १९ बुँदे...

March 30th, 2022

राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री यीबीच शिष्टचार भेट

१३ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका थिए । वाङले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । चिनियाँ...

March 27th, 2022

भीम रावलबारे देउवा : ओलीले एमसीसी दर्ता गर्दा नबोल्ने, अहिले के का लागि विरोध?

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर एमाले नेता डा. भीम रावलले गरिरहेको विरोधमा आक्रोश पोखेका छन्।  नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको सोमवार उद्घाटनका क्रममा सम्बोधन गर्दै रावलले दोहोरो चरित्र देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।  देउवाले एमसीसी पास गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता गराएको पनि...

March 14th, 2022

नायक पल शाह बिरूद्ध समिक्षा अधिकारीले दिइन प्रहरीमा जाहेरी

काठमाडाैं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन...

February 23rd, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent