नेपाल को पुर्बि ताप्लेजुङ नाल्बु गाउका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथि हरु सित पुसेमेला भर्न जादै हुन्छन फेदाप थुम बाट आएका सेसे हाङर उनका साथि हरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेन हरु सित बाटो मा भेट भै थाङबेन हरु सित पेरेम लाम र किक्लिके पारा ले एक आपस मा पालाम बाट नाइ माया को कुरा गरेर सबै जना पुसे मेला भर्न जान्छन
थाङबेन ले मेलामा भेटेर धान नाच्न आउनु भनेर पहिले नाइ पत्र लेखेका हुन्छन र सोल्टेनि ले उन का गाउका सबै लाइ मेला जाउ भनेर लादै हुन्छन र बाटो मा खाजा खादै गरेको ठाउमा पनि सोल्टा समुह त्यस ठाउमा प्रबेस गर्छन र बाटोमा मा नाइ हाम्रो भेट भयो र अब यहा पनि एक छिन धान नाचेर पुसे मेला भर्न जाउ सोल्टेनि भनेर केटा समुह ले अनुरोध गर्छ्न र केटि समुह पनि के कम पालाम हामि पनि जस्तो भन्नु हुन्छ हामि फर्काउला भनेर सोल्टा सोल्टेनि हरुको पालाम बाट नाइ माया को भाब सुरु हुन्छ उनि हरु को पालाम बाट नै माया को भाब सकिएना र पुसे मेला मा पुन धान नाच्ने कुरा हुन्छ्न
र सेसेहाङ र दिल कुमारि को समुह पुसेमेला सबै जना लाग्छन यस निङवा अर्गानिक पालाम मा गितकार नेम खापुङ लय सङकलन दिल कुमारि साबा स्वर दिल कुमारि साबा जिबन केदेम मनिसा नाल्बो सुमन लिम्बु जोति नाल्बो सिब कुमार सम्बाहाङफे कल्पना साम्सोहाङ डम्बर कुमारि नाल्बो को आवाज रहेको निङवा पालाम को छायाङकन अरुन बरुन नेयुपाने ड्रोन कमल प्रसाइ सम्पादन बिकास दाहाल कथा निर्देसन लोकेन साबा लिम्बु को रहेको छ भने आसेवारो प्रोडक्सन को ब्यानर मा निर्मित बजार मा आएको छ चाडै निङवा 2 पालाम पनि बजार मा आउने भएको छ
भिडियो हेर्नुहोस !!!