राजवंशी भाषाकाे प्रथम टेली शृङ्खला ‘समय एक काथा’ काे शुभ मुहूर्त
राजवंशी भाषाकाे प्रथम टेली शृङ्खला ‘समय एक काथा’ काे शुभ मुहूर्त समाराेह सम्पन्न भएको छ | लेखक तथा निर्देशक श्री पुकार भट्टराईकाे अध्यक्षता, कनकाई नगरपालिकाका नगर प्रमुख श्री राजेन्द्रकुमार पाेख्रेलकाे प्रमुख आतिथ्य तथा कनकाई नगरपालिकाकी उपप्रमुख श्री मञ्जु प्रसाईँकाे विशेष आतिथ्यमा कनकाई नगरपालिका वडा नं. ९, टेकनारायण बाडी, घैलाडुब्बा...
February 15th, 2022

