कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

रुदै छु परदेशमा गीतको म्युजिक भिडियो लिएर आए गायक सँगम लिम्बु

गायक सँगम लिम्बुको रुदै छु परदेशमा बोलको गीतको को म्युजिक भिडियो सार्वजनिक भएको छ | म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडीयोमा देखाउन...

December 29th, 2021

नेपाली कथानक चलचित्र ‘आकाशे खेती’ फष्ट लुक्स सार्वजनिक

काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फष्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एस एस इन्टरनेशनल प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेश लाई हास्य प्रद्धान रुपमा समेटिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिनुभयो । सेतो खबर बाट चलचित्रमा विकाश चौधरी र बादल...

December 24th, 2021

आज लिम्बूहरुको चासोक तङनामपर्व मनाउदै

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिइन्छ । उनीहका आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो । लिम्बू समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउँछन् । लगाएको...

December 19th, 2021

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२...

December 16th, 2021

कांग्रेस सभापतिको दोस्रो चरणको चुनाव : देउवा कुर्सीमा, शेखर सिंढीमा बसेर भोट माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि आज (मंगलबार) दोस्रो चरणको मतदान चलिरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् । देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन्...

December 14th, 2021

लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

फेदेन । लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ,...

December 10th, 2021

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि...

November 29th, 2021

नेपालमा अहिलेसम्म कतिले लगाए कोभिड–१९ विरुद्धको खोप ?

काठमाडौं, २२ कात्तिक । नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुवै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएका हुन्...

November 8th, 2021

घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने सरकारको निर्णय

काठमाडौं, ३ कातिक । विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद् बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र...

October 20th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent