कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

असोज मसान्तसम्म लक्षित भन्दा धेरैलाई खोप

काठमाडौं, १ कातिक । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसंख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको...

October 18th, 2021

निजी एयरलाइन्सलाई भ्याइनभ्याई, निगमका जहाज घाम ताप्दै

हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो। निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ। अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ। किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल...

October 14th, 2021

यस्तो छ घटस्थापना देखि दशैंको टिका सम्मको साइत, घटनास्थापनाका लागि ११ः४६ बजे अगाडी सम्म राम्रो छैन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ । असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको...

October 7th, 2021

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दुर्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा

अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ। उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको...

September 27th, 2021

चीनसँगको सीमा विवाद अध्ययन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं, १० असोज । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्म नेपाल–चीनबीच रहेको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आज (आइतबार) प्रतिवेदन बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका हुन् । प्रतिवेदनको विषय सार्वजनिक गरिएको छैन् । प्रतिवेदन बुझ्दै मन्त्री...

September 26th, 2021

इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई मदन पुरस्कार,

मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई र जगदम्बा श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार घोषणाको जानकारी दिए। ०७७ सालको मदन पुरस्कार छनोटको सूचीमा लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह...

September 23rd, 2021

नाचघरमा गुञ्जियाे लाेपाेन्मुख माैलिक धुनहरु

स‌ंविधान दिवसकाे अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम “हाम्राे धुन हाम्राे धड्कन” सम्पन्न भएकाे छ । नेपालका लाेपाेन्मुख माैलिक धुनहरुकाे प्रस्तुति कार्यक्रममा तीन समुदाय सौका, थारु र वालुङ समुदायका धुनहरु प्रस्तुत गरिएकाे थियाे । स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको...

September 20th, 2021

दशैँका लागि असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

काठमाडौँ : सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०÷११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ । यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने...

September 17th, 2021

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेजमेन्ट

काठमाडौँ । निर्देशक तथा अभिनेता सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच सोमबार इन्गेजमेन्ट भएको छ । सुदर्शनले आज आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक उपस्थितिमा दुवैले होटेल ¥याडिसनमा औँठी साटासाट गरेका हुन् । सुदर्शन...

September 6th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent