कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फोटो फिचर

सट्टेबाजी आरोपमा बल्छी ध्रुब्रेसहितका कलाकारविरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ, राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता...

July 10th, 2023

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत...

July 6th, 2023

थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय तेक्वोंदो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी रुबिना घले

गोरखाको बारपाकमा माता ऐरिनी घले र पीता धनकुमार घलेको कान्छी छोरीका रुपमा जन्मिएकी हुन् रुबिना घले । उनका तीन जना दिदिहरु छन्। घले सामान्य परिवारमा जन्मेकी हुन्। घरको कान्छी छोरी भएकै कारणले गर्दा बाबा आमाले अझ बढी माया गरेका उनले बताइन्। घले सानैदेखि खेलकुदमा रुचि राख्ने गर्थिन्। रुबिना घलेले...

July 4th, 2023

मलेसियालाई हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको ह्याट्रिक

 काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो ।  एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको...

July 4th, 2023

रास्वपामा प्रवेश गरे बैंकर अनिलकेशरी शाह

चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्। रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त...

June 22nd, 2023

मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा बेलिब्रिज लगिँदै

मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। लगत्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो। उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्दारका लागि सम्बन्धित...

June 18th, 2023

‘वान एक्स बेट’मार्फत जुवा : पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति

अनलाइन जुवा प्रकरणमा पक्राउ परेका कलाकारहरु। तस्बिर : नेपाल प्रहरी विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत लाखौँ रुपैयाँ लिएको आरोपमा पक्राउ ८ जना कलाकारविरुद्ध प्रहरीले चार दिनको म्याद लिएको छ। बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला...

June 15th, 2023

चलचित्र ‘लोजिमा’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । सागर सुब्बाको निर्देशन रहेको चलचित्र लोजिमाको हालै फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा नायिका बिमला लिम्बु नायक आशाहाङ आङबो र कलाकार निशाम तुम्बापो रहनु भएको छ | लोजिमामा जीवन्त प्रेम कथामा सांस्कृतिक र सामाजिक कथाबस्तु लाई आकर्षक ढंगले समेटिएको छ । पाथीभरा च्यानलको ब्यानरमा निर्माण भइरहेको चलचित्रको बिशेष...

June 2nd, 2023

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र छाडेर पूर्वी नाकाबाट सिधा बंगलादेश जाने बाटो लिन सकिने विकल्प नेपालसँग रहेको बताएका छन्। भारतको चार दिने भ्रमणमा रहेका उनले शुक्रबार दिल्लीमा नेपालका सञ्चारकर्मीहरुसँग उनले सीमा समस्या समाधानका लागि यो विकल्पमा कुरा सुरु भएको बताएका हुन्।  ‘दुई...

June 2nd, 2023

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस

सरकारले टीकापुर हत्याकान्डका मुख्य योजनाकारका रुपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठक उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन्।  ५० प्रतिशत सजाय शर्माका अनुसार केही कैदीहरुको सजाय मिनाहा लागि सिफारिसको निर्णय भएको बताइन्।  ‘केही समयअघि...

May 28th, 2023
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent