वृद्ध दम्पतीको बीभत्स हत्या गरेर रातभर भोजभतेर र नाचगान…
धनगढी उपमहानगरपालिका–७, छात्रावास टोलका बद्रीप्रसाद जोशी र उनकी पत्नी कुन्तादेवी जोशी। उनीहरुको आइतबार राति घरमै हत्या भएको छ। धनगढी- धनगढी बजारमै एक वृद्ध दम्पतीको नाटकीय शैलीमा बीभत्स ढंगले हत्या गरिएको छ। वृद्धवृद्धालाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोजभतेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम...
May 24th, 2017

