संसदमा एमालेको कडा चेतावनीः भरतपुरमा मतगणना नगरे आफै विजयी घोषणा गर्छौं, देशभर चुनाव हुन्न…
काठमाडौँ, १७ जेठ । नेकपा एमाले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । ‘हाम्रो मेयरका उम्मेदवार देवी ज्ञवालीले...
May 31st, 2017

