ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्न वाध्य हुन्छौं : प्रचण्ड
काठमाडौं, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ । पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजेबाट शुरु भएको भलामा प्रचण्ड–नेपाल समूह निकट प्रदेश–१ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी थिए ।भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ...
December 18th, 2020

