कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

सुवास नेम्वाङको भाइरल भिडियो : प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामाथि बुधबार सुनुवाई जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको कानुनविद्हरुले बताउँदै आएका छन्। गतवर्ष एक कार्यक्रममा तत्कालीन संविधान सभाका अध्यक्ष...

January 6th, 2021

जाजरकोटमा विद्यार्थीले देखाए खानेपानी मन्त्री थापालाई कालो झण्डा

२२ पुस, काठमाडौं । काम चलाउ सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहका अखिलले कालो झण्डा देखाएको छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो । प्रचण्ड-माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको...

January 6th, 2021

८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा (सूचीसहित)

नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्। नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२...

January 5th, 2021

केपीले बाजी हार्नुभयो, हामीले जितिसक्यौं- प्रचण्ड

काठमाडौं, १३ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बाजी हारेको र आफूहरुले जितेको दाबी गरेका छन् । उनले ओली इतिहासकै कलंकित प्रधानमन्त्री भएको टिप्पणी गर्दै आफूहरु जनताको माझबाट उठेर फेरि चुनाव जित्ने दाबी गरे । ‘केपीले बाजी हारिसक्नुभयो, हामीले बाजी...

December 28th, 2020

सर्वोच्चले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने, विघटन सम्बन्धी सम्पूर्ण कागजात मागियो

काठमाडौं। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको विभिन्न रिटहरुमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २२ पुसबाट निरन्तर सुनुवाई गर्ने आदेश दिएको छ। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणा र न्यायधीशहरु हरिकृष्ण कार्की, विशम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा तथा तेजबहादुर केसीको संवैधानिक इजलासले निरन्तर सुनुवाई गर्ने आदेश दिएको हो। यस्तै सर्वोच्चले संसद् विघटन...

December 25th, 2020

नेकपा आन्दोलन : तीन पूर्व प्रधानमन्त्रीहरु आफै सडकमा {फोटो फिचर}

काठमाडौं, १० पुस । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आन्दोलन सुरु गरेको छ । प्रर्दशनमा तीन पूर्व प्रधानमन्त्री नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल सडकमा निस्किएका छन् । शुक्रबार बिहानबाट माइतीघरबाट सुरु भएको आन्दोलनमा नेकपा अध्यक्षद्धय प्रचण्ड र नेपाल सहित खनाल, प्रवत्ता नारायणकाजी...

December 25th, 2020

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय

७ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौं थापाथलीको कार्की पार्टी प्यालेसमा बसेको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी...

December 22nd, 2020

बादल समूहको भेलामा एक स्वर : संसद विघटन प्रतिगामी कदम हो

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको...

December 21st, 2020

ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

काठमाडौं, ५ पुस । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाही गर्ने निर्णय गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लैजाने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । सरकारको कदम...

December 20th, 2020

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग : वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

काठमाडौं, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। ‘संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म...

December 20th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent