राजनीति

ओलीसँग बिच्किएका प्रचण्डको माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, १ जेठ । पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केहि टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । पार्टी एकीकरणको कुरा आशंकाको घेरामा परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका...

May 15th, 2018

ओली–प्रचण्ड गोप्य वैठक सकियो, भोलि संयोजन समितिको वैठक बस्ने

काठमाडौं, ३ बैसाख : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको साढे २ घण्टाको ‘वान टु वान’ वार्ता सकिएको छ । माओवादी केन्द्रका नेताहरुले आजको वैठकबाट अध्यक्ष प्रचण्डले ‘बोल्ड डिसिजन’ लिन सक्ने दावी गरेका थिए । तर, आजको वैठकमा प्रचण्डले त्यस्तो कुनै निर्णय लिएका छैनन्...

April 16th, 2018

ओली सरकारमा किन गएन राजपा, यस्तो रहेछ भित्रि रहस्य

काठमाडौं, ४ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको सरकारमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि सहभागी हुन्छ भन्ने नागरिकमा विश्वास थियो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरुको कुरा मिलिसकेको समेत बताएको (राजपा) एकाएक सरकारमा नगएपछि फेरि राजनीतिक वृत्तमा फेरि शंकाको डढेलो सल्केको छ । संविधान...

March 18th, 2018

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं, २१ फागुन : नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति रहेका शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले ४४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् । संसदीय दलको नेता छान्न ६३ जना सांसदले मतदान गरेका थिए । सभापति शेरबहादुर देउवा र पूर्व...

March 5th, 2018

एमाले-फोरम वार्ता सहमतिनजिक : तीन विषयमा सहमतिको तयारी

काठमाडौँ — उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएको छ । सत्तारुढ एमालेसँगको वार्ता सहमतिनजिक पुगेसँगै फोरम सरकारमा सहभागी हुने निश्चित भएको हो । वार्तामा सहभागी एमालेका एक नेताका अनुसार फोरमले संविधान संशोधनलाई ‘फेस सेभ’का लागि अडान यथावत् राखेको छ। ‘संविधानमा बीचको बाटो खोल्ने सहमति भएको छ,’...

February 27th, 2018

कांग्रेस नेताहरुले बानेश्वर चोकमा जुत्ता पालिस गरेर उठाए ३१ हजार

काठमाडौँ — बिहान ९ बजेको समयमा मंगलबार नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा केही कांग्रेस नेताहरु भुइँमा कागज ओछ्याइ बसेका थिए । हातमा बुरुस र पालिस लिएर लहरै बसेका नेताहरु त्यहाँ जुत्ता पालिस गराउन चाहनेहरुको पालिस गर्दै थिए । यो दृष्य कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित राजनीतिक शुद्धिकरण (जुत्ता पालिस) कार्यक्रमको हो...

January 30th, 2018

सरकार गठन अगाडि नै पार्टी एकताः अध्यक्ष दाहाल

चितवन, २० पुस (रासस) ः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई...

January 4th, 2018

‘निर्वाचन आयोगले मत परिणाम सार्वजनिक नगरे आन्दोलन’

काठमाडौं: वाम गठबन्धननिकट युवाहरुले प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक नगरे आन्दोलन थाल्ने जनाएका छन् । मत परिणाम सार्वजनिक गर्न भएको ढिलाइबारे ध्यानाकर्षण गर्न सोमबार निर्वाचन आयोगमा पुगेका वाम गठवन्धनका युवा र विद्यार्थी संगठनका नेताले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई यस्तो चेतावनी दिएका हुन् । निर्वाचन...

January 1st, 2018

सरकार गठनभन्दा पहिले पार्टी एकता ः मन्त्री पोखरेल

विराटनगर, ११ पुस (रासस) ः बिनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पार्नुभयो । वाम गठबन्धनलाई फुटाउने षडयन्त्र...

December 26th, 2017

एमाले-माओवादी केन्द्रको एकतामा को बन्दैछ ‘भिलेन’

काठमाडौँ : प्रदेश र प्रतिनिधि सभा निर्वाचन लगत्तै मिल्ने सहमतिसहित वाम गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया पछिल्लो समय अल्मलिएको छ । एकता प्रक्रिया अघि बढाउन बनेको दुई दलको एकता सं‌योजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

December 24th, 2017