राजनीति

‘स्वतन्त्र मधेश’ को मुद्दा त्यागेर सीके राउत मूलधारको राजनीतिमा, नेकपामा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं, २४ फागुन । पटक–पटक ‘राज्य विप्लव’ विरुद्धको मुद्दा झेल्दै आएका सीके राउत पछिल्लो समय आफैले चलाएको अभियानबाट गल्दै गएका छन् । दुई दिनअघि मात्र सर्वोच्च अदालतले थुनामुक्तको आदेश पाएका सीके राउत अब स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधिबाट अलग हुने भएका छन् । अब राउतले ‘अखण्ड’ नेपाल स्वीकार्दै पृथकतावादी...

March 8th, 2019

मेरो नामलाई कुप्रचार गरियो, पार्टीले निर्णय गरे पनि रविन्द्रको क्षेत्रमा चुनाव लड्दिनँ : वामदेव

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले आफूलाई बदनाम गराउने गरी गलत कुप्रचार गरिएको बताएका छन् । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट चुलाव लड्ने तयारी गरेको भन्दै आफूविरुद्ध कुप्रचार थालिएको नेता गौतमले बताएका छन् । आज एक एक...

March 2nd, 2019

प्रधानमन्त्रीको निर्देशन : महाकाली सन्धी किन पालना गरेनौं भनेर भारतलाई सोध्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका पक्षमा भारतसँग खुलेर आफ्ना कुराहरु राखिने बताएका छन् । बुधबारदेखि काठमाडौंमा हुने नेपाल–भारतका विज्ञको तेस्रो संयुक्त वैठकमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको पक्षमा भारतीय सहभागी समक्ष खुलेर कुरा राख्न निर्देशन दिएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको...

February 26th, 2019

सरकार भ्रष्टाचार र कमिसनको खेलमा : नेता विश्वकर्मा

काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले सरकार भ्रष्टाचार र कमिसनको खेलमा मात्र लागेको आरोप लगाएका छन् । पार्टी पुनर्गठनको पाँचौं वर्षगाँठको अवसरमा शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित सभालाई सम्बोधन गर्दै नेता विश्वकर्माले सत्तामा रहेकाहरु राज्यको ढुकुटी रित्याएर निजी बनाउने खेलमा लागेका आरोप लगाए । सरकारले ल्याएको सुखी...

November 24th, 2018

वामदेवलाई सांसद बनाउन रामवीरको राजीनामा घोषणा

काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमलाई संसद बन्ने बाटो खुला गर्दै काठमाडौं–७ का प्रतिनिधिसभा सदस्य रामबीर मानन्धरले राजीनामा घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमलाई संसदमा छिर्ने लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया–१ बाट पराजित नेता...

October 9th, 2018

राजीनामा कि महाअभियोग ?

काठमाडौँ — प्रधानन्यायाधीशका लागि अयोग्य बनेका दीपकराज जोशीविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले महाअभियोग प्रस्तावको तयारी गरेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भए पनि न्यायाधीशका रूपमा सर्वोच्च अदालतमा काम सुरु गरेपछि उनीविरुद्ध सांसदहरूले महाअभियोग प्रस्ताव ल्याउन लागेका हुन् । जोशीले राजीनामा नदिए उनीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गर्ने...

September 21st, 2018

दरबारको निर्देशनमा दोरम्बा हत्याकाण्ड : प्रचण्ड

दोरम्बा (रामेछाप) — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दोरम्बा हत्याकाण्ड तत्कालीन राजदरबारको निर्देशनमा भएको बताएका छन् । तत्कालीन शाही सेनाद्वारा दोरम्बामा कब्जामा लिइ हत्या गरिएका २१ जना माओवादी कार्यकर्ताहरुका परिवारका सदस्यलाई सम्मान गर्न बिहीबार रामेछापको दोरम्बा पुगेका दाहालले दोरम्बा घटनामा दरबारको आदेश मुख्य रहेको बताएका...

August 16th, 2018

बानेश्वरमा कांग्रेस कार्यकर्ता र प्रहरी यसरी भिडे

५ साउन, काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् । कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड,...

July 21st, 2018

ओली चीन जाँदा सरकार र पार्टीमा तोकिए कार्यबाहक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्नुअघि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका कार्यवाहक नेतामा उपनेता सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिएको नेकपाका केन्द्रीय...

June 19th, 2018

फोरम सरकारमा आउने, नेकपा र फोरमबीच दुई बुंदे सहमति

काठमाडौं, १४ जेठ । अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा सहभागिताबारे दुई बुंदे सहमति भएको छ प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली,...

May 28th, 2018

Most Recent