राष्ट्रिय सभा उपनिर्वाचन आज: नेपाल पक्षले साथ नदिँदा गृहमन्त्री थापाको जित कठिन
गृहमन्त्री रामबहादुर थापा दल त्यागको कारबाहीमा परेपछि राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि आज (बिहीबार) मतदान हुँदैछ। यसअघि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित बागमती प्रदेशमा बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको हो। चुनावमा सत्तारूढ एमालेका तर्फबाट गृहमन्त्री थापा र एमालेकै नेपाल पक्षको समेत सहभागितामा...
May 20th, 2021

