राजनीति

अग्नीप्रसाद सापकोटा : ‘हेड सर’ देखि सभामुखसम्म

img

काठमाडौं, १२ माघ । लामो समयको वहस, छलफल र विरोधका वावजुद प्रतिनिधिसभाको सभामुखमा अग्नीप्रसाद सापकोटा आज (आइतबार) निर्विरोध निर्वाचित भएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । नेकपाका...

January 26th, 2020

नेकपा केन्द्रीय समिति बैठक धकेलिएपछि असन्तुष्टि बढ्यो

काठमाडौं, २० पौष । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति बैठकको मिति धकेलिएको छ । २३ पौषका लागि बोलाइएको बैठक तीन हप्ता पछाडि धकेलिएको हो । आइतबार बसेको नेकपा सचिवालयले बैठक १५ माघका लागि सारेको हो । राष्ट्रियसभा चुनाव, सभामुख चयनलगायतमा नेताहरु व्यस्त हुनुपरेका कारण बैठक सारिएको बुझिएको छ ।...

January 5th, 2020

सभामुखमा नेम्वाङ, सापकोटा र तुम्बाहाम्फेमध्ये कस्ले मार्ला बाजी ?

काठमाडौं, १३ पौष । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अझै राजीनामा दिएकी छैनन् । जबसम्म सभामुख कस्लाई बनाउनेबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र सहमति हुन्न तबसम्म उनले राजीनामा नदिने बुझिएको छ । उनी सभामुखमा नाम टुंगो लगाएपछि नेकपा हेडक्वार्टरको आदेश कुरेर बसेकी छिन् । शिवमाया आफै सभामुखकी दाबेदार हुन् । उनलाई...

December 29th, 2019

समाजवादी पार्टीको सरकार छाड्ने निर्णय

काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी पैदा भएसँगै सरकारबाट बाहिरिने निर्णयमा पगिएको समाजवादी स्रोतले जनाएको...

December 24th, 2019

धरानको चुनावी अंकगणित : कसले मार्ला बाजी ?

अझै १५ वटा वडाहरुको मत परिणाम आउन बाँकी नै रहेकाले धरानको मेयर पदमा नेकपाका प्रकाश राईले जित्छन् या कांगेसका तिलक राईले बाजी मार्छन् भनेर अहिले नै भनिहाल्ने बेला भइसकेको छैन । यहाँ अहिलेसम्मको प्रारम्भिक मतगणनाको रुझानका आधारमा पूर्वविश्लेषण गर्ने प्रयास गरिएको छ पाँचवटा वडाको मत परिणाम : तुलनात्मक विश्लेषण...

December 1st, 2019

को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा...

November 28th, 2019

राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

२५ कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् ।...

November 11th, 2019

कास्कीमा मुख्य निर्वाचन अधिकृत कार्यालय नजिक बम विष्फोट

कास्की, २१ कार्तिक । कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विष्फोट भएको छ । बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । बम विष्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ । मंसिर १४ गते...

November 7th, 2019

सरकार उद्धार भएकाले प्रदेश प्रमुखले दुई वर्ष गर्न पाएका हुन् : प्रचण्ड

बाँके, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकार उद्धार भएकै कारण भर्खर बर्खास्त भएका प्रदेश प्रमुखले दुई वर्ष निर्वाध काम गर्न पाएको बताएका छन् । उनले सरकार परिवर्तन भएपछि नयाँ प्रदेश प्रमुख नियुक्त हुनु नौंलो कुरा नभएको समेत बताएका छन् । उनले प्रदेश...

November 5th, 2019

युवा संघको ७७ जिल्लाकै एकीकरण टुङ्गियो, कसको भागमा कति जिल्ला ? (सूचीसहित)

काठमाडौं, १७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्लाको एकीकरण टुङ्गिएको छ । युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ जिल्ला वटै जिल्ला कमिटीको नेतृत्व टुङ्गो लगाएको हो । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको...

November 3rd, 2019