प्रदेश १ : लछुमन तिवारी र बलबहादुर साम्सोहाङ मन्त्रीमा नियुक्त
एमाले फुटाएका माधव नेपालको साथ छाडेका दुई नेताले सुरुमै प्रदेश १ को नयाँ सरकारमा मन्त्री हुने अवसर पाएका छन्। प्रदेश १ मा एमाले सांसदहरु बलबहादुर साम्सोहाङ र लछुमन तिवारी पहिलो चरणमा मन्त्री बनेका हुन्। ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त...
August 27th, 2021

