कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण सामसुम नपार्न कांग्रेस–एमालेलाई प्रचण्डको चेतावनी, विश्वमै नेपालको प्रतिष्ठा धुमिल भएको दाबी

काठमाडौं, ११ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले वर्तमान सरकारको बारेमा हनिमुन पिरियडसम्म टिप्पणी गर्न नचाहेको खुलाएका छन् । उनले आफूले सरकारको बारेमा पहिलो बहस जनताको अदालतमा होस भन्ने आफ्नो चाहना रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन...

August 27th, 2024

यो सरकारले रोटी र भात खान्छ, घुस खाँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले भ्रष्टाचार नगर्ने दाबी गरेका छन्। सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले भातर रोटी खाने तर घुस नखाने बताएका हुन्। ‘कसैलाई निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन, तपाईंहरु ढुक्कले काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले...

August 26th, 2024

परराष्ट्रमन्त्री राणाको भारतीय विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौं । भारतको पाँच दिनको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता सुरू भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री राणालाई स्वागत गर्दै द्वीपक्षीय विषयमा कुराकानी गर्ने उल्लेख गरेका छन् ।   नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको...

August 19th, 2024

टीआरसी विधेयकमा भएको सहमतिमा के छ ?

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले शिर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।  गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र एमाले मुख्य सचेतक महेश बर्तौला रहेको कार्यदलले गत विहिबार नै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादमा सहमति जुटाएको थियो । कार्यदलले बुधबार प्रधानमन्त्री तथा नेकपा...

August 7th, 2024

आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ । शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका...

July 30th, 2024

कोशीमा कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ? यी हुन सम्भावित पात्रहरु

काठमाडौं,१३ साउन । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सामेल हुने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्री छान्न सुरु गरेको छ । शनिबार काठमाडौंमा भएको नेकपा एमाले र कांग्रेसबीचको छलफलमा भोलिसम्म कांग्रेस सरकारमा सामेल हुने र ४ मन्त्रीसहित १ राज्यमन्त्री लिने सहमति भएको थियो । सहमति अनुसार कांग्रेसले सकेसम्म आजै...

July 28th, 2024

एमाले–कांग्रेसले बाँडे राजदूत नियुक्ति, भारतमा कांग्रेस, अमेरिकामा एमालेको सिफारिस

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको दुई सातामै एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गर्न सफल भएका छन्। प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिमा सहमति बनेको हो। दुवै दलका शीर्ष नेताहरूबीच चीन, रसिया, जापान र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने समझदारी भइसकेको छ। उच्च...

July 25th, 2024

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्।

का प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्। उनले आइतबार (असोज ६) गते प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए। अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन्। सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय...

July 17th, 2024

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।...

July 15th, 2024

रास्वपाले मुकुललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ। मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता...

July 9th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent