कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

माओवादीबाट कीर्तिपुर नगरपालिकाको मेयरमा प्राडा शिवशरण महर्जन उम्मेदवार

नेकपा माओवादी केन्द्रले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने भएको छ। सोमबार बसेको माओवादी केन्द्र कीर्तिपुर नगर समितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो। पार्टी उपाध्यक्ष, प्रवक्ता एवं बागमती प्रदेश इन्चार्ज अग्नि सापकोटाको प्रमुख आतिथ्य...

November 5th, 2024

बालुवाटारमा पक्राउ रास्वपाका सांसदसहित ५१ कार्यकर्ता छाडिए

img

काठमाडौँ । बालुवाटार घेराउ जाँदा आज (मंगलबार) दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले साँझ छाडेको छ ।  दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता,...

October 29th, 2024

मधेशमा उपेन्द्रलाई भित्र्याएर सिके राउतलाई आउट गर्ने ओली–देउवाको तयारी

सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुबीच मधेश प्रदेशको सरकारको नेतृत्व फेर्ने समझदारी बनेको छ। अहिले मधेश प्रदेशको नेतृत्व सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको छ । मुख्यमन्त्रीको जिम्मेवारीमा सतिशकुमार सिंह छन् । मधेशको सरकारको नेतृत्व पाएपछि नै जनमत पार्टीले केन्द्र सरकारलाई विश्वासको मत दिएको...

October 22nd, 2024

पक्राउ परेपछि श्रीमतीलाई रविले भने- तिमीलाई दुःख भयो, मैले अपराध गरेको छैन

सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले श्रीमती निकिता पौडेललाई आफूले कुनै अपराध नगरेको बताएका छन्। शुक्रबार पार्टी कार्यालयबाट पक्राउ पर्दैगर्दा लामिछानेले सँगै रहेकी श्रीमतीलाई अंगालो हाल्दै आफूले कुनै अपराध नगरेको बताए। ‘तिमिलाई दुःख भयो बुढी, मैले अपराध गरेको छैन। तिमिलाई थाहा...

October 19th, 2024

रवि लामिछाने पक्राउको हल्लाबीच घण्टीघरमा रास्वपाका कार्यकर्ताहरु भरिए, मिडियापनि बाक्लै

काठमाडौं, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाबीच रास्वपाको मुख्यालय घण्टीघरमा मानिसहरुको भीड लागेको छ । रास्वपाका नेताहरुले नै कार्यकर्ताहरुलाई घण्टीघरमा भेला हुन उर्दी जारी गरेपछि अहिले चमतिस्थित् पार्टी कार्यालयमा कार्यकर्ताहरुको उपस्थिति बाक्लिएको छ । काँस्की प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गर्ने...

October 18th, 2024

लिखित माफी मागेपछि जेलबाट छुटे ‘सिधाकुरा’का प्रकाशक र सम्पादक

‘सिधाकुरा’ अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेलबाट रिहा भएका छन्।  सिधाकुराले ‘डार्क फाइल’ नाममा प्रसारण गरेको अडिओले अदालतको अवहेलना भएको भनी मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो।  सो मुद्दामा सर्वोच्चले सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगानाविरुद्ध ३/३ महिना कैद सजाय हुने फैसला सुनाएको थियो। तर लखित माफी...

October 6th, 2024

चीनबाट फर्केका रास्वपा नेता भन्छन्–इगोका कारण सभापतिमाथि प्रहार गर्न खोजे प्रतिवाद गर्छौ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति स्वर्णिम वाग्लेले अप्ठ्यारो घडीमा पार्टी एकजुट छ भन्ने सन्देश दिन चीन भ्रमण छोट्याएर फर्किएको बताएका छन् । रास्वपा नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । १० दिनका लागि चीन भ्रमणमा गएका रास्वपाका...

September 26th, 2024

दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पुर्जी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी...

September 18th, 2024

रास्वपाको दाबीः उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर गएको छैन

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा उनले पत्र तयार भएपनि त्यो पत्र अमेरिकी दूतावासमा नपठाइएको बताए । संवैधानिक परिषद्मा सत्तारुढ...

September 12th, 2024

दिपक मनाङेले दिए राजीनामा

पोखरा । आफूलाई ‘घटुवा मन्त्रालय’ दिइएको भन्दै गण्डकी प्रदेश सरकारका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले राजीनामा दिएका छन् । उनले सोमबार साँझ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामापत्र बुझाएका हुन् । एमाले चार मन्त्रालयसहित सरकारमा आउने भएपछि मुख्यमन्त्री पाण्डेले भागबन्डा मिलाउन मनाङेले यसअघि सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालयबाट वन तथा वातावरण...

September 3rd, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent