कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन,भएको के हो ?

काठमाडौं । सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष नारायणकाजी श्रेष्ठ अभियान छाडेर चितवन पुगेका छन् । सोमबारबाट सुरु भएको तराई-मधेश जागरण कार्यक्रम अन्तर्गत झापामा भएको उद्घाटन सत्रमा नारायणकाजी रिसाएका थिए । सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा...

February 25th, 2025

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबो लाई धरानमा कालो मोसो

ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली आक्रमणको प्रयास गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान-९ स्थित पुतली लाइनमा रहेको एचके मेलोडि क्लबमा आयोजित याक्थुङ चुम्लुङको पत्रकार सम्मेलनमा कालोमोसो दलेका हुन्। माबोले...

February 16th, 2025

माओवादीमा नन्दबहादुर पुनले पाए ‘विशेष’ जिम्मेवारी

माओवादीले पूर्वउपरराष्ट्रपति नन्दबहादुर पुनलाई विशेष जिम्मेवारी दिएको छ। माओवादीले आइतबार पठाएको आन्तरिक परिपत्रमा ‘विशेष जिम्मेवारी’ शीर्षक द‍िएर नन्दबहादुरलाई आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज तोकिएको छ।  नौ वर्षपछि माओवादीको सक्रिय राजनीतिमा फर्किएका पुनको विशेष  जिम्मेवारी भनेको के भन्ने अझै खुलाइएको छैन। यद्यपि, नेताहरूका अनुसार उनलाई पार्टी उपाध्यक्ष बनाउने सहमति भइसकेको छ।

February 9th, 2025

ताप्लेजुङको मुक्कुम्लुङ केवलकार खारेजीको माग गर्दै मेची राजमार्ग र तमोर करिडोर अनिश्चितकालीन बन्द

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार खारेजीको माग गर्दै आह्वान गरिएको मेची राजमार्ग बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ। मंगलबार बिहानदेखि सुरु भएको बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन ठप्प भएको छ। बन्दको प्रत्यक्ष असर ताप्लेजुङ, पाँचथर, धनकुटा र इलामका जिल्लामा परेको छ। मेची...

January 28th, 2025

सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन्। नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षसँगको छलफल कार्यक्रममा नेता महरले उक्त कुरा बताएका हुन्। सरकारले कांग्रेससँगको सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेकाले केन्द्रीय समिति बैठक आह्वान...

January 11th, 2025

माओवादीले पार्टी एकताका लागि उच्चस्तरीय कार्यदल बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद कार्यदल बनाउने भएको छ । आज (आइतबार) बाट काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने बताए । ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त...

January 5th, 2025

पूर्व राष्ट्रपति भण्डारी निवासमा प्रधानमन्त्री ओली

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । बुढानिलकण्ठस्थित् भण्डारीको निवासमा पुगेर प्रधानमन्त्री ओलीले आज साँझ भेट गरेका छन् । पार्टीको सचिवालय बैठकलगत्तै प्रधानमन्त्री ओली भण्डारीलाई भेट्न पुगेका हुन् । भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने हल्लाबीच प्रधानमन्त्री ओली आज उनलाई भेट्न...

January 2nd, 2025

आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कपिलवस्तुको शिवगढीमा भर्खरै सम्पन्न भएको पार्टीको बैठकले निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय लिएको हो । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका...

December 31st, 2024

माओ दिवसमा प्रचण्ड : नेपालका कम्युनिस्ट एकताबद्ध हुनु आवश्यक

प्रमुख प्रतिपक्षी नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नेपालका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध  हुनु आवश्यक भएको बताएका छन्। चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको जन्म दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै उनले माओको विचार र प्रयोगबाट प्रेरणा लिनुपर्नेमा समेत जोड दिएका छन्। ‘कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका...

December 26th, 2024

एकीकृत समाजवादीले वामदेवलाई छिट्टै पार्टीमा भित्र्याउने

काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने भएको छ । गत मंसिर २६ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक आज समापन गर्दै एकीकृत मसाजवादीले पार्टीमा आउने मनशाय राखेको शीर्ष नेताहरुलाई भित्र्याउने निर्णय गरेको हो । बैठकमा...

December 18th, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent