July 19th, 2017
शुक्रबारबाट हलमा चलिरहेको सलमान खान अभिनित चलचित्र टु्यबलाइटको बारेमा अनेकौं प्रतिक्रियाहरुमध्ये हामी तपाईलाई केही फरक प्रतिक्रिया तथा समिक्षा प्रस्तुत् गर्दछौ । बजरंगी भाइजन जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक कविर खान निर्देशित चलचित्र ट्युबलाइटलाई हामीले सकरात्मक नजरको चश्माले विश्लेषण गर्ने कोसिस गरेको छौ, हेर्नुहोस् यो भिडियो ।
June 24th, 2017
सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ । स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् । दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा...
June 23rd, 2017
June 22nd, 2017
भारतमा बस्ने नेपाली भाषीका लागि छुट्टै संघीय प्रदेश माग गर्दै चर्किएको गोर्खाल्याण्ड आन्दोलनविरुद्ध राज्य सरकारले चर्को दमन सुरु गरेपछि गोर्खा जनमुक्ति मोर्चाले सर्वदलीय बैठकको आह्वान गरेको छ। आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठक मार्फत् आगामी रणनीति तय गर्ने बताएको छ। आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३...
June 21st, 2017
२०११ सालमा मिस तराईमा भाग लिएर आफ्नो कला प्रस्तुत गरेर नेपाली कला क्षेत्रमा प्रवेश गरेकी रन्जु सुनामले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन। रन्जु अबको दिनमा नेपालि कला क्षेत्रमा नै आफ्नो भबिस्य बनाउने योजनाका साथ लागि परेकी छिन । समयको माग र कथा बस्तु अनुसार...
June 21st, 2017