यसरी खस्यो सेनाको जहाज खेतमा: क्याप्टेन गुरुङको मृत्यु ….

काठमाडौं । काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

मंगलबार नेपाली सेनाको जहाज क्याप्टेन कैलाश गुरुङको उपचारको क्रममा निधन भएको बझाङका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले जानकारी दिए । यस्तै अन्य २ जना घाइते भएका छन् ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।

मुख्य समाचार