सरर हावामा रमाउदै पुष्पल खडका र बर्षा शिवाकोटी भिडियो सहित

हालका सफल म्युजिक भिडियो निर्देशक जिबन शाही कुनै पनि नयाँ म्युजिक भिडियोमा फरकपन दिनसक्नु नै  उनको बिशेषता हो भन्दा फरक पर्दैना | शाहीले नव आगन्तुक गायक देखि चर्चित गायक गायिकाको आवाजमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् |उनले निर्देशन गरेका दर्जनौ म्युजिक भिडियो चर्चित छन् |हालै  सिडी विजय अधिकारीको शब्द÷संगीत तथा अञ्जु पन्त रमेश कडेलको र रहेको गीतको भिडियो सार्वजनिक भएको छ |

सिडीएम म्युजिक क्रियशनले बजार व्यवस्थापन गरेको सरर हावा बोलको यस गीतको म्युजिक भिडियोमा पुष्पल खड्का र वर्षा  सिवाकोटीको अभिनय  देख्न सकिन्छ भने उत्सव दाहालको छायाँकनलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार