सुप्रियाको नशालु आँखाको बयान गर्दै गौरव र रुपेश भिडियो सहित

हालको ब्यस्त अनि सफल मोडल सुप्रिया कटवाल उनले अभिनय गरेको गरेको धेरै  म्युजिक भिडियो चर्चित भएको छन्  | सुप्रियाको अभिनय र सुन्दरताको तारिफ निकै सुनिने गरिन्छ |काम प्रति लगनशील मिहेनेती र सबै लाई सम्मान गर्ने बानि भएकोले नै अहिले नेपाली म्युजिक भिडियोमा उनको निकै माग छ | केहि नेपालि चलचित्रमा समेत अभिनय गरिसकेकी सुप्रिया सुटिङको क्रममा करिब आधा दर्जन देशहरुको भ्रमण समेतरिसकेकी छिन |आफ्नो हरेक काममा नयापन दिनसक्नु उनको विशेषता नै हो भन्दा पनि फरक पर्दैना |हालै सुप्रिया कटवाल ले अभिनय गरेकी गौरव आङबो को स्वर रहेको नशालु तिम्रो आँखा युटुब बाट सार्बजनिक भैसकेको छ |क्लबको सेरोफेरो लाई समेटिएर बनेको म्युजिक  भिडीयो उत्कृस्ट बनेको छ | धेरै गीतहरु बजारमा ल्याइसकेका गायक गौरव र रुपेशको  आवाज लाई निक्कै राम्रो मान्न सकिन्छ भने सुप्रियाको अभिनय सबैले मनपराएको पाइयो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार