काठमाडौँ — संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको होपोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको बताइएको छ।

Pathibhara Channel, News portal from Nepal
काठमाडौँ — संगठित सुन तस्करी माथि अनुसन्धान गर्न बनेको बिशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको होपोदारलाई बा८च ७७१३ नम्बरको कालो रंगको स्कोडा गाडीसहित नियन्त्रणमा लिइएको बताइएको छ।

किरात याक्थुङ चुम्लुङ अमेरिकाले पत्रकार विस्व लिम्बुलाई सम्मान गरेकोछ । फिफा विस्वकप हेर्न अमेरिका...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी तथा भूमिहीन नागरिकको समस्या समाधानमा सरकारले उच्च प्राथमिकता दिइरहेको...
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको...
डा. चन्द्र गिरीद्वारा लिखित ‘डङ्की’ (सपनाको कालबाटो) उपन्यासको लोकार्पण गरिएको छ । आइतबार पर्यटन...