पुरुषले जान्नैपर्ने महिला सन्तुष्ट हुने ५ यौन आसन

यौन सम्र्पक महिला र पुरुष दुवैको सहमतिमा हुन्छ । तर महिलाको यौन सन्तुष्टिका बारेमा पुरुषहरुले त्यति ध्यान पुर्याएको पाइदैन । यसले यौंन जीवनमा तनाव सृजना गरेको पाइन्छ । 


त्यसैले महिलाको सन्तुष्टि प्रति पनि ध्यान दिनु जरुरी छ । आफूलाई मनपर्ने आसनलाई छोडेर महिला पुरुषले भनेकै आसनमा सेक्स गर्न बाध्य हुन्छन् । केही आसनमा मात्र पुरुषले ध्यान पुर्याउन सके, महिलाहरु पनि सन्तुष्ट हुने र यसले यौन जीवन पनि सुखी बनाउने निश्चित छ । 


डगी आसन

महिला हुरुक्कै हुने यो आसनमा पुरुषले महिलाको पछाडी भागबाट सेक्स गर्दा रमाइलो मान्छन् । जसले गर्दा महिलाको यौन अंगमा पर्याप्त घर्षण हुन्छ । सम्भोगका बेला यो आसनमा महिलालाई चरम आनन्द प्राप्त हुन्छ । 


महिला तल र पुरुष माथि हुने आसन


महिला र पुरुषमा यो आसन सामान्यतया परिचित आसन हो । अल्छिलाग्दो भएपनि सामान्यतथा सम्भोगको सुरुवात यही आसनबाट हुने गर्दछ । आधुनिक महिलामा यो आसन लोकप्रिय मानिन्छ । 


काउगर्ल आसनः


यो आसन महिला पुरुषको उत्तेजनालाई चरम उत्कर्षमा र्पुयाउने आसन हो । महिला यो आसन अन्र्तगत पुरुषको शरीरमाथि  बसेर उफ्रीन मन पराउंछन् । महिलाको क्रियाकलाप बढि हुने यो आसनमा पुरुषको भुमिका निक्रिय जस्तै हुन्छ । महिलाले आफ्नो इच्छा पुरुष यौन अंग खेलाएर चरमसुख लुट्ने गर्दछन्।


चम्चा आसनः


महिलाको शरीरमा पछाडिबाट पुरुष चम्चा जस्तै खप्टीएर सम्भोग गरिने यो आसनमा सरल तथा सजिलो हुन्छ । यो आसनमा पुरुषको यौन क्षमता बढ्छ र सम्भोगको समय बढ्छ । 

उठेर गर्ने आसनः


कहिलेकाहीँ महिला सेक्सको समयमा खाटबाट उफ्रने र उठेर गर्न मन पराउँछन् । यो आसनमा महिला उठेर नै सेक्स गर्न चाहन्छन् । यो आसन अन्र्तगत सामान्यतया महिलाहरु डायनिङ टेबुलमा सम्भोग गर्न रुचाउंछन् । 


तपाई पनि महिला साथीको यौन सुखको बारेमा आजै ध्यान दिनुहोस र आफ्नो दाम्पत्य जी वन सुखमय बनाउनुहोस । 


साभार : नेपाल आज

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार