लकडाउन सबैले पालना गरौ यो सबैको हित र् सुरक्षाको लागि हो

सन्धर्ब corona viras ( Covid 19 ) आज विश्व मानव जाती मा बिकराल बन्दै एकबाट अर्को राष्ट हुँदै प्राय अधिकाँस मुलुक मा कहालिलाग्दो रुप मा मानिस लाई आततंकित् मात्र हैन ज्यानै लिने गरि संक्रमित हुँदै आएको यो बिकराल घडी मा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन दुख:द कुरा जुन मुलुक बाट फैलियको थियो ।

तत्काल त्यसबाट पाठ सिकी आफुमा र आफ्नो देश बासी मा जनचेतना र साबधानी को कमी बाट बिश्व मा चर्चित र बिकसित मुलुकहरु ले पनि असोचनिय क्षति बिहोर्नु परेको कुरा हामीलाई अवगत नै छ । तथापी हामी नेपालीहरु को सौभाग्य ठान्नु पर्छ । ढिलै भयपनी सरकार ले पछिल्लो स्थिती मा चालेका कदमहरु स्वागत योग्य छन । जस्को लागि केवल तपाईहामी मा वास्तविक चेतना जागृत हुन जरुरी छ । अतह यस्तो अबस्था लाई मध्यनजर गरि अधिकाँस गरिबिको रेखामुनी रहेका दिन भर काम गरि बेलुकी अाफ्नो जिबिकोपार्जन गर्ने निरीह र निहत्था जनताहरु को पनि हाम्रो देश मा कमी छैन ।

त्यस कारण हाल तीन वटै तह को सरकार बाट देश अगाडि बडी रहेको घडी मा प्रतेक निकाय बाट तिब्रता का साथ प्रतक्ष जनता ले सरकार को अनुभूति गर्ने गरि र जनप्रतिनिधी बाट अपेक्षा गरेमुताकिक वडा स्थर देखि प्रदेश र केन्द्र समै आ-आफ्नो जिम्मेवारी निभायकै छ । न यो त्यस्तो घडी हैन जुनबेला जनता प्रती को दाईत्वो र गम्बिर परिस्थिती लाई भुलेर अाफु मौन बस्ने । यधपी देखेको छु र सन्चार माध्यम बाट सुनेको र पढेको छु । खुसी ब्याक्त गर्दै हृदयबाट सलौट् भन्न चाहन्छु । त्यस्था जनप्रतिनीधी हरु लाई जस्ले अाफ्नो ज्यान को जोखिम मोल्दै जनताको घर दैलो मा सान्त्वना को आभास लियर सजकता र साबधान गराउदै संकलित राहत बोकी घर घर दौडिरहनु भयको छ ।

यो यस्तो अबिस्मरणिय बन्नेछ कि तपाईं हरु ले भोलि बिर्सन सक्नुहुन्छ । तर ती जनता जो तपाईं को आशा र भरोसा मा घाम पानी भोक तिर्खा नभनी आफ्नो अमुल्य मत तपाईं लाई दिएको थियो । तसर्थ कृपया यो अबस्था लाई नजरअन्दाज गर्दै तपाईहरु को सकृयता जसरी सुरक्षा कर्मी स्वास्थ कर्मी र पत्रकारहरु ले देखायका छन । त्यो भन्दा अब्बल होस तपाईहरु को यो समय सदा का लागि अतुलनिय र अबिस्मरणिय रहनेछ । मेरो तर्फ बाट सम्पुर्ण जनप्रतिनिधीहरु मा सु-स्वास्थ रही आज-आजफ्नो क्षेत्र मा सकृयता बडाईदिनु हुनेछ भन्ने बिस्वास र अपेक्षा गर्दै स-धन्यबाद दिन चाहन्छु । लकडाउन सबैले पालना गरौ यो सबैको हित र् सुरक्षाको लागि हो

लेखक प्रेम फुयाल सामाजिक अभियन्ताको रुपमा समाजको हरेक क्षेत्रमा सक्रिय हुनुहुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार