एकल यात्री को केहि कुरा सार्वजनिक हुदै

लामो समयदेखि नेपाली साहित्य मा कलम चलाउँदै आई रहेका पाचथर का सर्जक रामकृष्ण एकल यात्री को केहि कुरा नामक गीत सार्वजानिक हुदै छ सुनिता थेगिम को स्वर राज चाम्लिङ्ग को सङ्गीतमा रहेको उत गीत सूमहातलुङ अनलाईन मार्फत केहि हप्तामा रीलिज हूने भए को छ

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार