
काठमाडौं – भोटेकोशी नदीमा भाद्र १० आएको भीषण बिनासकारी बाढीका कारण देशमा अत्यन्तै दु:खद् र बिषम परिस्थिति उत्पन्न भएकोले भोलि मिति २०८३ साल भदौ १३ गते आयोजना हुने भनिएको “3rd Opsana Films & Music Award” कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराउँदछु।
प्रबन्ध निर्देशक
ओप्साना फिल्म्स प्रा.लि.




