कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रधानमन्त्री बालेनको चेतावनी: ‘एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

उनले एक–दुई जना उम्किन सकिन्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छ्न्।

‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार