
कवि ताम्लिङ को रचना र निर्माण मा आकान्छ्या एलबम मा समाबेस देउराली को डाडा पाखा श्रेयशी चेम्जोङ को आवाज र कुमार दुमि राई को सङित रहेको गित के के ए कृयटिभ युट्ब च्यानल ले बजारमा ल्याएको छ बिगत लामो समय देखि अमेरीकामा रहेर पनि नेपाली गित सङित लाई माया गर्नु हुन्छ यश अगाडि: सुनमाइ को उकालो : नेपाल कि छोरी . लिम्बुवान जस्ता भिडियो हरु बजार मा आएको छ भने लिम्बुवान कवि ताम्लिङ को 3 दर्जन भन्दा धेरै नेपाल का रास्टिय स्थरका गायक गायिका हरुले उहाको रचनामा गित हरु रेकर्डिङ भै सकेको छ . यश देउराली को डाडा पाखा गित मा छायाङ्कन उत्सब दाहाल निसान घिमिरेको सम्पादन रेखा फागो योगेन्द्र राई सर्मिला यकसो को अभिअनय रहेको गित भिडियो लोकेन साम्बा लिम्बू ले गरेका हुन



