कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

अमेरिका कोरोनाको संक्रमण बाट एक नेपालीको मृत्य

पाथिभरा च्यानल – विश्वभर फैलिएको कोरोनाको संक्रमण बाट अमेरिका बस्दै आएको एक नेपालीको
मृत्‍यु भएको छ् |पाँचथर रानीगाउका रमेश सम्बाहम्फेको न्युयोर्कको एक अस्पातलमा उपचारको क्रममा मृत्‍यु भएको हो |
लामो समय देखी न्युयोर्क बस्दै आएका
सम्बाहाम्फे लाई कोरोना संक्रमण देखेपछी अस्पताल पुर्याएको थियो |
सम्बाहाम्फे डेढ दशक अघी अमेरिका गएका थिए |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार