कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । सर्वोच्चका न्यायाधीश बमकुमार...

March 7th, 2021

किशोर सुब्बाको नयाँ म्युजिक भिडियो सागरझैँ… सार्वजनिक

 निर्देशक किशोर सुब्बाले अमेरिकामा निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ब्रबिम सेर्मा र सुनिता थेगिमले गाएको गीतलाई अमेरिकामा छायांकन गरिएको हो । दिलसिंह मेन्याङ्बो मेन्निमाङको रचना, चोक गुरुङको संगीतमा बनेको गीत ब्रबिम र सुनिताले गाएका हुन् । म्युजिक भिडियोको लागि मुनका केसी भण्डारीको श्रृङ्गार, शम्भू मोक्तानको छायांकन,...

March 6th, 2021

किशोर सुब्बाको काश जिन्दगी भब्य कार्यक्रमको साथ बिमोचन ( भिडियो सहित )

 मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरुको भाषा नभएको, सम्पूर्ण नेपालीहरुको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा किशोर सुब्बाद्वारा लिखित कविता सङ्ग्रह ‘काश जिन्दगी !’ लोकार्पण गर्दै सो कुरा बताएका हुन् । भाषाहरु बन्ने क्रममा परिस्कृत...

March 5th, 2021

सहमति पत्रमा हस्ताक्षर, प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा उभिँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा...

March 5th, 2021

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको छ । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु...

March 4th, 2021

बैनाबट्टा पछि लालगेडी निर्देशन् गर्दै चाम्लिङ्ग

पाथिभरा च्यानल- नेपाली कथानक चलचित्र वैनावटटाको सफल ता पछि निर्देशक राज चाम्लिङ्ग ले लालगेडी निर्देशन् गर्ने भएका छन् म्युजिक भिडियो बाट निर्देशन मा होमिएका चाम्लिङले फिल्म वैनावटटा देखि डेवयु निर्देशन गरेका हुन् कोरोना को कारण रोकिए को वैनावटटा धमाधम अहिले चलिरहेको छ | दर्शक को राम्रो प्रतिक्रिया पाएर खुसी...

March 3rd, 2021

नेकपा फुट्दा या जुट्दा यस्तो छ संसदको अंकगणित

 नेपाल कम्युनिस्ट पार्टी कानुनी रुपमा विभाजित नहुँदा प्रतिनिधि सभामा १७४ सांसद संख्या रहेको अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले माओवादीभन्दा दोब्बरले बढी सिट रहेको अवस्थामा थियो । एमालेको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३ सिट थियो । दुवै पार्टी एकीकृत भएपछि १७४...

March 3rd, 2021

आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । “तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर...

March 2nd, 2021

लिम्बुवानी गीतको छायांकन सम्पन्न

 लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान लाजे?इन्,मयेआङ्नेरो नेपालसिगाङ् आनि लाजे?इन् नामक गीतको छायांकन सम्पन्न भएको छ । शुक्रवार सम्पन्न गीतको शब्द/संगीत सागर केरुङ,स्वर माइकल तुम्बापो,सिर्जना जबेगुको रहेको छ । छायांकन सम्पादन सञ्जय आचार्य,नृत्य निर्देशन बुद्धराज लुम्बूको रहेको छ भने सागर केरुङ्को निर्देशन र संघीय लोकतान्त्रिक...

March 1st, 2021

समाजसेबी लिवाङद्धारा नमूना बाल गृहलाई सहयोग

 मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यन्य सहयोग गरिएको छ ।फिल्म निर्माता तथा समाजसेबी हस्त लिवाङले आमा तनौटी इर्वा लिम्बू र बुवा आइतबहादुर लिम्बूको स्मृतिमा खाद्यन्य सहयोग गरेका हुन् । उनले चामल, दाल, भुजा, साबुनलगायतका सामाग्री नमूना बाल गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गरेका छन् । साथै बेलुकाको खानाको...

February 28th, 2021