कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

तिब्बतसँग जोड्ने सुरुङ मार्गको डिजाइन तयार

भीमेश्वर / दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण शुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले सोका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् । सडक विभागले उत्तर–दक्षिण कोरिडोरअन्तर्गत...

March 15th, 2021

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौं। माओवादी केन्द्र तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण खारेज गर्दै दुबे पार्टीलाई पूर्ववर्त अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएको छ।सोमबार बसेको केन्द्रीय बैठकले पुनरावलोकनमा जाने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले केही दिनका लागि केन्द्रीय समिति बैठक स्थगितसमेत गरिएको जानकारी दिए। उनले यो बीचमा...

March 15th, 2021

नेपाल पक्षलाई ‘बाइपास’ गर्दै केन्द्रीय सदस्यमा ओलीले गरे एकलौटी मनोनयन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा आफू बलियो बन्ने गरी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्दै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। शुक्रबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रमा रहेका २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। तर,...

March 12th, 2021

अब्बल निर्देशक हाङ चेम्जोङको निर्देशनमा चाप्पेती कुम्मा

पाथिभरा च्यानल -लामो समयदेखी कोरिया मा म्युजिक भिडियो निर्देशनमा साधना गरिरहेका र सफल भैसकेका निर्देशक हाङ चेम्जोङले नेपाल फर्केर नेपालको सुन्दर नगरी कुलेखानि र उपत्यकाको रमर्णिय नगरीहरुमा धमाधम म्युजिक भिडियोहरु छायाँकन गर्दैछन् | एकान्त आङ्देम्बे र दिपा लामाको स्वरमा रहेको नआउ मेरो सपनीमा गितको बोल र सुनिता थेगिम ,...

March 11th, 2021

लिम्बु सस्कृति मुलक चलचित्र लोजिमा निर्माण हुने भयो

लिम्बु भाषाको सस्कृति मुलक चलचित्र लोजिमा निर्माण हुने भएको छ | लिम्बु समुदायको मौलिक भाषा सस्कृति र रहन सहन लाई सजीव ढंगले समेटिने चलचित्र लोजिमा जीवन्त प्रेम कथामा आधारित छ | सागर सुब्बा दारा निर्देशन गरिने लोजिमाको निर्माता आशाहाङ आङबो र पबित्र राई सोताङ रहेका छन् | सास्कृतिक चेतना...

March 10th, 2021

प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने विवादले ओली र नेपालका कार्यकर्ताबीच झडप

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ। कैलालीको धनगढीस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको नाम उल्लेखित साइनबोर्ड राखिएपछि स्थिती तनावग्रस्त भएको हो। नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल भएको भन्दै...

March 10th, 2021

चलचित्र घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी...

March 8th, 2021

बिमाको पैसा पाउने लोभमा भाइसँग मिलेर श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

रूपन्देहीमा भाइसँग मिलेर दाजुले श्रीमतीको हत्या गरेको खुलेको छ। ऋण मिनाहासहित बिमा रकम पाउने लोभमा देवर र आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका हुन्।हत्या गरेपछि उनीहरूले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय रूपन्देहीले आईतबार पत्रकार सम्मेलन गरि उक्त घटनाबारे सार्वजनिक गरेको हो गत फागुन १५ गते राति...

March 8th, 2021

किन भयो विप्लव र रेखा थापाबीच भेट ?

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे...

March 8th, 2021

अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु...

March 7th, 2021