कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

ढाकामा राष्ट्रपति भण्डारीलाई रातो कार्पेट, समकक्षी हमिदले गरे विमानस्थलमै स्वागत

पहिलोपटक मित्रराष्ट्र बंगलादेश पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनका समकक्षी अब्दुल हमिदले विमानस्थलमै पुगेर पुष्पगुच्छासहित स्वागत गरेका छन्।बंगलादेशी मिडियाहरुका अनुसार राष्ट्रपति हमिदले ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा सवा १० बजे स्वागत गरेका थिए। बंगलादेशी राष्ट्रपति हमिदको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि भण्डारी बंगलादेश पुगेकी हुन्।राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी...

March 22nd, 2021

प्रतिष्ठानले आगामी बर्ष सातै प्रदेशमा मौलिकबाजाहरुको प्रशिक्षण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले आगामी आर्थिक वर्षमा सम्पन्न गरिने योजनाहरू सार्वजनिक गरेका छन् । चालु आ.व.मा नेपाली परम्परागत र मौलिक लोकबाजाको पाठ्यसामग्री, मौलिक र लोप हुने अवस्थामा पुगेका वालुङ, सौका जस्ता जातजातिहरूको लोकभाकाका साथै लोकबाजाहरूको अभिलेखीकरण...

March 21st, 2021

लिम्बु गीतको भिडियो ‘मिक्वा चुरु चुरु….’ सार्वजनिक

 तमोर फिल्म्स प्रा.लि. र यल्लिउड इन्डस्ट्रीजको प्रस्तुतिमा निर्माण भएको ‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) सार्वजनिक भएको छ । ललितपुरको नखिपोटस्थीत रेष्टुरेन्ट युङ्चामा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक भएको हो । कार्यक्रममा हङकङबाट उपस्थित भएका किरात याक्थुङ चुम्लुङ हङ्कङका पूर्वअध्यक्ष त्रिभुवन लुम्फङ्वा, समाजसेवी लोक आङ्बुहाङ, किरात याक्थुङ चुम्लुङका केन्द्रीय...

March 21st, 2021

२० वर्ष उमेरकाे हुँदा भारतमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षमा जेलमुक्त

काठमाडौं। ४१ वर्षको जेल जीवन विताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार दिउँसो जेलबाट छुटेका छन्। उनी शनिबार जेलबाट छुटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इलाम माइ नगरपालिका लुम्बकका उनी शनिबार थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित उच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका छन्। शारीरिक र मानसिक रुपमा कमजोर उनी आइतबार...

March 20th, 2021

प्रधानमन्त्री केपी शर्मा ओली ‘सर्वोत्कृष्ट गीतकार’को प्रतिस्पर्धामा, उत्कृष्ट ५ मा छानिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सर्वोत्कृष्ट गीतकारको मनोनयनमा परेका छन् । प्रधानमन्त्री ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ उत्कृष्ट ५ मा छानिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पीम नेपाल) ले गर्न लागेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ को उत्कृष्ट ५ भित्र प्रधानमन्त्रीको गीत पर्न सफल भएको हो ।...

March 19th, 2021

एमालेमा समानन्तर गतिविधि शुरु : नेपाल–खनाल समूहको आज महिला भेला

काठमाडौं, ६ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सकिए लगतै जनसंगठनहरूको समानान्तर सभा शुरु भएको छ । माधव नेपाल–झलनाथ खनाल समूहको आज अखिल नेपाल महिला संघको राष्ट्रिय भेला बोलाइएको छ । कालीमाटी ब्यांक्वेटमा ११ बजे शुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल...

March 19th, 2021

‘१० दिनभित्र ओलीविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेसको नेतृत्वमा चुनावी सरकार’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्।विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले माओेवादी केन्द्र र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने बताएका छन्। ‘१० दिनभित्र ओली सरकारको विकल्पका लागि संसद्मा अविश्वास प्रस्ताव दर्ता हुन्छ’, उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र...

March 18th, 2021

पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश

काठमाडौं, ४ चैत । पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन । उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए । जबेगु २०७३ सालमा प्रचण्डको...

March 17th, 2021

हेलिकप्टर चार्टर गरेर शेरधन राई गए ससुराली

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । शेर्पाले सामाजिक सञ्जालमार्फत परिवारका साथ आफ्नो जन्मस्थल जान पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी छिन् ।  ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा...

March 16th, 2021

कपाल मुण्डन गरेपछि केकीले भनिन्–‘एकछिन त रोएँ’

नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ...

March 16th, 2021