कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका २५ जनालाई क्वारेन्टाईनमा राखियो

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसोेशनमा राखेर उपचार भैरहेको छ । उनी आएका विमान र विमानस्थलदेखि घरसम्म उनको सम्पर्कमा रहेकाको खोजी गर्दा...

March 24th, 2020

चितवनस्थित कोरोना अस्पतालमा उपचार गराइरहेका एक युवकको मृत्यु

img

चितवन, चैत ११ ।चितवनस्थित कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका एक युवकको आज विहान मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका ति युवक केही दिन अघि मात्रै उक्त अस्पतालमा उपचार गर्न आएका थिए । मृतक युवकको स्वाब परिक्षणको रिपोर्ट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट...

March 24th, 2020

जमुनाह नाकामा अलपत्र परेका १ हजार बढीको उद्दार, सम्बन्धित जिल्ला पठाइदै

img

१० चैत । नेपाल भारत सीमानाकामा पर्ने नेपालगञ्जको जमुनाहा नाकाबाट ठूलो संख्यामा नेपाली र भारतीय नागरिकलाई उद्दार गरिएको छ । नेपाल भारत सीमानाकामा अलपत्र परेका नेपाली नागरिक र भारतीय नागरिकलाई उद्दार गरिएको हो । भारतको रुपैडिहा नाकामा नेपाली नागरिक र नेपालगञ्ज भन्सार नाकामा भारतीय नागरिक विहानदेखि अलपत्रमा परेका थिए...

March 23rd, 2020

कोभिड-१९ : नेपाल अब रहेन ‘ग्रिन जोन’ मा, थप सतर्कताको खाँचो

img

काठमाडौं, १० चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्ने समेत बताए । ‘कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग...

March 23rd, 2020

कैलालीमा विष्फोट, ३५ वर्षीय युवकको मृत्यु

img

कैलाली, ९ चैत । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्फोट भएको छ । विष्फोटमा परी घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको ज्यान गएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गइसकेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी गराएका छन् । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको...

March 22nd, 2020

बहु आयामिक सर्जक हस्त लिबाङको गीत संगीतमा गाउँ घर र मेला हाटको भाका बोल्छ

img

जिबनको उताव चढाव र बिभिन्न संघर्सको बाबजुत पनि नेपाली तथा लिम्बु भाषा कला संस्कृति, लागि निरन्तर लागिरहनुहुने हुने ब्यक्ती हुन हस्त लिबाङ स्वदेश हुँदा होस् या बिदेश हुँदा आफ्नो कला संस्कृति, र् माटोको माया हुनेले गीत संगीत कला संस्कृति, बाट होस् या म्युजिक भिडियो चलचित्र निर्माण गरेर होस् |आफ्नो...

March 21st, 2020

नर्भिक अस्पतालले भन्यो, ‘कोरोना संक्रमित बिरामी भेटिएकै छैनन्’

img

काठमाडौं, ८ चैत । काठमाडौंस्थित नर्भिक अस्पतालमा अहिलेसम्म आफ्नोमा अहिलेसम्म कोही कोरोना भाइरस संक्रमित भेटिएको स्पष्ट पारेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा आठ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएकोप्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले...

March 21st, 2020

आइतबारदेखि अत्यावश्यक कार्यालय बाहेक सबै सेवा बन्द

img

काठमाडौं । मुलुकमा अत्यावश्यक सबै सेवाका कार्यालय र यातायात १२ दिनका लागि बन्द हुने भएको छ । कार्यालय र यातायात आइतबारदेखि बन्द गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बिदा गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक...

March 20th, 2020

स्वरूपराज आचार्यको स्वरमा ‘मलाई परदेशी नभन’ गीतको म्युजिक भिडियो सार्वजनिक

img

ख्यातिप्राप्त गायक स्वरूपराज आचार्यको स्वरमा रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘मलाई परदेशी नभन’ को भिडियो music diary Nepal नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना निवासी डाक्टर चन्द्र गिरी र डाक्टर ऋषि बस्ताकोटीको संयुक्त शव्दरचनामा सुवास भुसालले सङ्गीत गरेको यस गीतको सङ्गीत संयोजन पुरूषोत्तम...

March 20th, 2020

विद्यार्थी शहिद मनिल तामाङको १२औं स्मृति दिवस सम्पन्न

img

 त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन प्रणाली समानुपातिक पद्दतीबाट गरिनु पर्छ भनेर आन्दोलन गर्ने क्रममा २०६५ साल चैत्र ६ गते सम्पन्न हुनै लागेको स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि राष्ट्रिय विद्यार्थी शहिद भएका मनिल तामाङको सम्झनामा शहिद राजकुमार आङ्देम्बे माङतोक–मनिल तामाङ स्मृति प्रतिष्ठानले...

March 20th, 2020