‘बिहेको कपडा किन्दा’ पक्राउ, बलात्कारको मुद्दा !
१ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय अब्दुल्ला अन्सारी गत चैत ३ गते कटहरिया नगरपालिकास्थित कटहरिया बजारबाट ‘आफ्नै विवाहका लागि’ भन्दै कपडा किनिरहेका थिए । पसलेसँग उनको विवाद भयो । र, उनलाई प्रहरीले नियन्त्रणमा लियो । सोधपुछका क्रममा शुरुमा उनले आफैंले विवाह गर्न लागेको बताए ।...
April 3rd, 2020

