कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)
एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । मृतक संख्या ३२ हजार पुग्दैछ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख ८० हजार ६ सय ९६...
March 29th, 2020

