कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

काेराेना त्रासले छेकेन हाेली

img

काठमाडौँ — काेराेना भाइरस(कोभिड–१९) सन्त्रासकैबीच काठमाडाैंका मुख्य पर्यटकीयस्थल वसन्तपुर र ठमेलमा पहिलेका वर्षहरुझैं धुमधामसँग हाेली मनाइएकाे छ । तर काेराेना डरकै कारण हाेली खेल्नेहरुकाे संख्या अघिल्ला वर्षहरुभन्दा कम थियाे । विदेशी पर्यटकहरुको बाक्लाे उपस्थिति रहेकाे वसन्तपुरमा मास्क लगाएर होली खेलियाे। स्थानीय पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर...

March 9th, 2020

झापाको दमकमा कबिता तङसिङ–२ सम्पन्न

सन्देश सुब्बा÷ झापाको दमकमा शनिबार कबिता तङसिङ–२ सम्पन्न भएको छ । याक्थुङ लेखक संघ झापा शाखाले कबिता तङसिङ–२ आयोजना गरेको हो । ‘तङसिङ’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङसिङलाई कबितासँग जोडेर काब्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको याक्थुङ लेखक संघ, झापा शाखा अध्यक्ष मौलश्री लिम्बूले बताए...

March 8th, 2020

कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलियो, चीनमा घट्दै

img

दुई महिना अघि चीन को बुहानमा देखा परेको कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ। यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै...

March 8th, 2020

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

img

काठमाडौँ – चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उहाँलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ...

March 7th, 2020

सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्यागको कथा हो बैना बट्टा

पाथिभरा च्यानल- सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्याग चलचित्र बैना बट्टाको मुल कथा हो | चलचित्रको बिषय बस्तु र् पात्र लाई निर्देशक राज चाम्लिङले सरल र आकर्षक ढंगले प्रस्तुत गरेका छन | छोरा छोरीको मर्म र चाहना बिपरित बुवाले गरेको निर्णयले कालान्तरमा छोरा छोरीले भोग्ने दु:खत यथार्थ लाई...

March 6th, 2020

चलचित्र बैनाबट्टा दर्शकले रुचाए प्रिमियर शो हाउसफुल

सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा दर्शकले रुचाएका छन् । राष्ट्रिय नाचघरमा भएको प्रिमियर शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो। प्रिमियर शो हाउसफुल भएको थियो | दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ...

March 5th, 2020

चलचित्र बैनाबट्टाको भोली दिउसो १ बजे राष्ट्रिय नाचघरमा भब्य प्रिमियर शो हुँदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा भोली फागुण २१ गते दिउसो १ बजे राष्ट्रिय नाचघर जमलमा भब्य प्रिमियर शो हुँदै छ् |प्रचार् प्रसार राम्रो भएको र बैनाबट्टा बाट दर्शकहरुले धेरै आशा गर्नुभएकोले अत्याधिक दर्शकको उपस्थिती हुने आकडा...

March 3rd, 2020

गीतकार रिता फोम्बो ठुलीको ‘सेम्मुई’ पालाम सार्वजनिक (भिडियो सहित)

गीतकार रिता फोम्बो ठुली र दिलिप फुरुम्बोको शव्द तथा लय संकलन रहेको पालाम ‘सेम्मुई’ भिडियो सार्वजनिक गरिएको छ । निर्देशनमा व्यस्त रहेका निर्देशक लोकेन साम्बा लिम्बुको छायाङकन तथा निर्देशन रहेको भिडियोमा दिप केरुङ र वविता नेयोङहाङले अभिनय गरेका छन् । रिता फोम्बो ठुली, दिलिप फुरुम्बो, दिवस पगाङगु र बिष्णु...

February 29th, 2020

फेदेनमा चलचित्र ‘के : साङ्ला’को बिशेष प्रदर्शन साथै ‘मिम्जिरेन् पान हा’ लोकार्पण

फेदेन / पान्थर फेदेन स्थित छाब्दी बराही चलचित्र मन्दिरमा लिम्बू कथानक चलचित्र ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ म्यूजिक भिडियो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न्क एक कार्यबिच भीम तुम्बाहाम्फे द्वारा निर्मित साथै लोकेन साम्बा द्वारा निर्देशित चलचित्र...

February 29th, 2020

झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद...

February 28th, 2020