नर्भिक अस्पतालले भन्यो, ‘कोरोना संक्रमित बिरामी भेटिएकै छैनन्’
काठमाडौं, ८ चैत । काठमाडौंस्थित नर्भिक अस्पतालमा अहिलेसम्म आफ्नोमा अहिलेसम्म कोही कोरोना भाइरस संक्रमित भेटिएको स्पष्ट पारेको छ । ‘शनिवार बिहानैदेखि नै फेसवुक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिक अस्पतालमा आठ जना कोभिड–१९ का विरामी भेटिए भन्ने शाब्दिक एवम् भाषिक भ्रामक, कपोलकल्पित एवम् झुट्टा समाचार प्रकाशित भएकोप्रति आफूहरु आश्चर्य–चकित भएको’ अस्पतालले...
March 21st, 2020

