कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

जानिराखौ ! के पुरूषमा जस्तै महिलाको पनि स्व’प्न स्ख’लन हुन्छ

पुरुषको किशोरावस्थामा शारीरिक तथा मा’नसिक परिवर्तन आएझैं किशोरीहरुको पनि शारीरिक तथा मान’सिक परिवर्तन हुनु स्वाभाविकै हो। किशोरावस्थामा प्रवेश गरेसँगै महिलामा यौ’नको विषयमा कौ’तुहलता हुनु स्वाभाविकै हो। आफ्नो यौ’नाङ्गको वृद्धि–विकासले किशोरी आफैँलाई लज्जि’त बनाउँछ। यस्तो अवस्थामा हार्मोनको उतारचढावका कारण व्यक्तिको बानीव्यवहारमा समेत परिवर्तन आउँछ। किशोरी अवस्था सुरु भएसँगै स्त’नका आ’कार...

March 16th, 2020

जन-आक्रोश ” कुलमानलाई भ्रष्ट्राचारको आरोप लगाएर निकाल्न खोज्ने सांसद बिरुद्ध सडकमा उत्रिने चेतवानी

हिजो संसदीय लेखा समितिको बैठकमा संसदहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब बक्यौता रकम उठाउन नसकेको भन्दै उनैले खाएको जसो गरेर भ्रष्ट्राचार ग रे को आरोप लगाए । उनीहरुले अख्तियारलाई मुद्दा चलाउन निर्देशन दिए । त्यस्तै पूर्व कार्यकारी निर्देशकलाई पनि मुद्दा दायर गरी कारवाही गर्न भनेको...

March 16th, 2020

विषाक्त मदिराले मृत्यु भएका परिवारलाई प्रदेश सरकारद्वारा जनही तीन लाख दिने घोषणा

img

जनकपुरधाम, ३ चैत । धनुषामा विषाक्त मदिरा (रक्सी) पिएका कारण मृत्यु भएका परिवारलाई प्रदेश–२ सरकारले जनही तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । विषाक्त घरेलु मदिरा पिएका कारण बुधबारयता मात्र नौं जनाको मृत्यु भएको धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा सोमबार बिहान पुगेका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारलाई...

March 16th, 2020

उषा भन्छिन्- डिभोर्स हुन बाँकी छ

काठमाडौँ — अभिनेत्री तथा पूर्वमिस नेपाल उषा खड्‍गीले आफ्नो सम्बन्ध विच्छेद हुन बाँकी रहेको बताएकी छन् । ‘मैले छुट्टिने निर्णय गरेकी हुँ । तर, प्रक्रिया पूरा भइसकेको छैन, उनले शनिबार फेसबुकमा आफूले १७ वर्षसम्म मानसिक र शारीरिक दुर्व्यवहार सहेर बसेको तर, अब सहन नसक्ने बताउँदै स्टाटस लेखेकी थिइन्। आफूले...

March 15th, 2020

नेपाली भूमिमा गाडिएको सीमास्तम्भ तोडफोड

img

२ चैत, कञ्चनपुर । नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका छन् । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक...

March 15th, 2020

सुनम र खड्गबहादुर लाई पछि पार्दै हिमेश पन्त बने कमेडी च्याम्पियनको विजेता

रियालिटी सो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र  खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् । उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

March 14th, 2020

आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

पोखरा — १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४-३ ले जित्दा...

March 14th, 2020

चीनबाट फैलिएको कोरोनाले विश्व आक्रान्त, विश्वव्यापी महामारीको केन्द्रबिन्दु युरोप

काठमाडौं, १ चैत :  गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमण अर्थात् कोभिड– १९ विश्वव्यापी महामारीको ‘केन्द्रबिन्दु’ अब युरोप भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारकिो केन्द्रविन्दु अब युरोप बनेको अपौचारिक रुपमा घोषणा गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले चीनमा कोरोनाको प्रभाव घट्दै गएको...

March 14th, 2020

गायक मोहन राई र् स्मिता दाहालको ‘मन यो मेरो ‘

img

पाथिभारा च्यानल – मायाको खेल बोलको गीत गाएर चर्चामा रहेका गायक मोहन राइ र् गायिका स्मिता दाहालको आवाजमा ‘मन यो मेरो ‘ बोलको गीत हालै रेकर्ड भएको छ् |गंगा राज राइको शब्द र राजन इशानको संगीत रहेको यो गीतले श्रोता दर्शकको मन जित्ने कुरामा गायक राइ आशाबादी ह्नुहुन्छ |एल्बमका...

March 13th, 2020

नेपालमा ६ जनामा कोरोनाको आशंका, राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा

काठमाडौं, २९ फागुन । नेपालका हालसम्म कोरोना भित्रिनसकेको बताइरहेका बेला कोरोना भाइरस संक्रमित भएको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार जनालाई टेकु अस्पताल र दुई जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास...

March 12th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent