कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

रहेनन पूर्वमन्त्री पूर्णकुमार शेर्मा” यस्तो थियो नेपाली राजनीतिमा उहाको योगदान

पूर्ब स्थानिय बिकास मन्त्री पुर्ण कुमार शेर्माको आज दिउँसो करिब ३.३० बजे ललितपुर पुलचोक स्थित निदान अस्पतालमा मिर्गौलाको डाइलसिस गराउने क्रममा निधन भएको छ । वहाको बिगत दुई बर्षदेखी दुइवटै मिर्गौलाले काम गर्न छोडेपछी लगातार उपचार तथा नियमित डाइलसिस गराइ रहनु भएको थियो । पाचथर जिल्लाको तत्कालिन सराङ्डाडा गा.बि.स...

March 12th, 2020

धरानमा साथी-साथीविच भएको छुरा प्रहारबाट दुई घाईते, एक जनाको अवस्था गम्भिर

धरान : धरानमा मंगलबार होली पर्व शान्तिपुर्ण तरिकाले सम्पन्न भएको धरान प्रहरीले दावी गर्दैगर्दा धरानमा साथी-साथी विच छुरा हानाहान भएको छ । धरान १२ को पव्लिक हाईस्कुलको मैदानमा साथी-साथी विच विवाद हुदा धरान-१ सिंहदेवी बस्ने १८ बर्षिय प्रकास तामाङले आफ्नै साथी धरान-४ का १८ बर्षिय अनन्त राई र धरान-१५...

March 11th, 2020

अपहरणको नाटक गरेर आफ्नै बुबासँग फिरौति माग्ने प्रहरी नियन्त्रणमा

img

अपहरणमा परेको भन्दै नाटक गरेर आप्mनै बुबासँग फिरौति रकम माग्नेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाँउपालिका वडा नं. ३ बाँसवारीका मुकेश महतो र कृष्ण राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो । मुकेशले आफ्नै बुबालाई पटक–पटक फोनगरी आफू अपहरणमा परेको र ३० लाख रुपैया फिरौति रकम...

March 11th, 2020

धरानमा ‘के :साङ्ला’ भब्य प्रदर्शन

धरान : लिम्बु जातिको संस्कृतिमा आधारित फिल्म ‘के : साङ्ला’ धरानमा विशेष प्रदर्शनी गरिएको छ । लोकेन साँवाले निर्देशन गरेको ‘केःसाङ्ला’ मा लिम्बु समुदायका युवायुवतीबिच हुने माया प्रेम र तानेर विवाह गर्ने प्रचलन प्रस्तुत गरिएको छ । च्याब्रुङ बजाउने गजो अर्थात् के : साङ्लालाई मायाको प्रतीकका रूपमा प्रस्तुत गरिएको...

March 10th, 2020

काेराेना त्रासले छेकेन हाेली

img

काठमाडौँ — काेराेना भाइरस(कोभिड–१९) सन्त्रासकैबीच काठमाडाैंका मुख्य पर्यटकीयस्थल वसन्तपुर र ठमेलमा पहिलेका वर्षहरुझैं धुमधामसँग हाेली मनाइएकाे छ । तर काेराेना डरकै कारण हाेली खेल्नेहरुकाे संख्या अघिल्ला वर्षहरुभन्दा कम थियाे । विदेशी पर्यटकहरुको बाक्लाे उपस्थिति रहेकाे वसन्तपुरमा मास्क लगाएर होली खेलियाे। स्थानीय पनि मास्क लगाएर ‘ह्याप्पी होली’ भन्दै एक अर्कालाई रङ लगाइदिएर...

March 9th, 2020

झापाको दमकमा कबिता तङसिङ–२ सम्पन्न

सन्देश सुब्बा÷ झापाको दमकमा शनिबार कबिता तङसिङ–२ सम्पन्न भएको छ । याक्थुङ लेखक संघ झापा शाखाले कबिता तङसिङ–२ आयोजना गरेको हो । ‘तङसिङ’ लिम्बू जातिले गर्ने सबैभन्दा ठूलो साँस्कृतिक अनुष्ठान हो । तङसिङलाई कबितासँग जोडेर काब्यिक अनुष्ठानको रुपमा कार्यक्रम गरिएको याक्थुङ लेखक संघ, झापा शाखा अध्यक्ष मौलश्री लिम्बूले बताए...

March 8th, 2020

कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलियो, चीनमा घट्दै

img

दुई महिना अघि चीन को बुहानमा देखा परेको कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ। यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै...

March 8th, 2020

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

img

काठमाडौँ – चार दिनअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उहाँलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई सामान्य हिँड्डुल गराउनाका साथै ‘फिजियोथेरापी’लाई पनि निरन्तरता दिइएको छ...

March 7th, 2020

सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्यागको कथा हो बैना बट्टा

पाथिभरा च्यानल- सामाजिक विसंगति बिकृति जागरण र् प्रेममा त्याग चलचित्र बैना बट्टाको मुल कथा हो | चलचित्रको बिषय बस्तु र् पात्र लाई निर्देशक राज चाम्लिङले सरल र आकर्षक ढंगले प्रस्तुत गरेका छन | छोरा छोरीको मर्म र चाहना बिपरित बुवाले गरेको निर्णयले कालान्तरमा छोरा छोरीले भोग्ने दु:खत यथार्थ लाई...

March 6th, 2020

चलचित्र बैनाबट्टा दर्शकले रुचाए प्रिमियर शो हाउसफुल

सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा दर्शकले रुचाएका छन् । राष्ट्रिय नाचघरमा भएको प्रिमियर शोमा दर्शकको उत्साहजनक उपस्थिती रहेको थियो। प्रिमियर शो हाउसफुल भएको थियो | दर्शकको उपस्थितीले त खुसी बनाएको नै थियो, त्यो माथि चलचित्रलाई सबैले रुचाउनु भएको छ । त्यसले थप खुसी दिएको छ...

March 5th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent