कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

चलचित्र बैनाबट्टाको भोली दिउसो १ बजे राष्ट्रिय नाचघरमा भब्य प्रिमियर शो हुँदै

पाथिभरा च्यानल – राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टा भोली फागुण २१ गते दिउसो १ बजे राष्ट्रिय नाचघर जमलमा भब्य प्रिमियर शो हुँदै छ् |प्रचार् प्रसार राम्रो भएको र बैनाबट्टा बाट दर्शकहरुले धेरै आशा गर्नुभएकोले अत्याधिक दर्शकको उपस्थिती हुने आकडा...

March 3rd, 2020

गीतकार रिता फोम्बो ठुलीको ‘सेम्मुई’ पालाम सार्वजनिक (भिडियो सहित)

गीतकार रिता फोम्बो ठुली र दिलिप फुरुम्बोको शव्द तथा लय संकलन रहेको पालाम ‘सेम्मुई’ भिडियो सार्वजनिक गरिएको छ । निर्देशनमा व्यस्त रहेका निर्देशक लोकेन साम्बा लिम्बुको छायाङकन तथा निर्देशन रहेको भिडियोमा दिप केरुङ र वविता नेयोङहाङले अभिनय गरेका छन् । रिता फोम्बो ठुली, दिलिप फुरुम्बो, दिवस पगाङगु र बिष्णु...

February 29th, 2020

फेदेनमा चलचित्र ‘के : साङ्ला’को बिशेष प्रदर्शन साथै ‘मिम्जिरेन् पान हा’ लोकार्पण

फेदेन / पान्थर फेदेन स्थित छाब्दी बराही चलचित्र मन्दिरमा लिम्बू कथानक चलचित्र ‘के : साङ्ला’ बिशेष प्रदर्शन तथा ‘मिम्जिरेन् पान हा’ म्यूजिक भिडियो लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगुको प्रमुख आतिथ्यमा सम्पन्न्क एक कार्यबिच भीम तुम्बाहाम्फे द्वारा निर्मित साथै लोकेन साम्बा द्वारा निर्देशित चलचित्र...

February 29th, 2020

झुठा आरोप लगाएको भन्दै गोकुल बाँस्कोटा पुगे अदालत

कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्। बाँस्कोटाले कमिसन डिल गरेको दाबी गर्दै अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद...

February 28th, 2020

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

img

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को  मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ । नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका...

February 28th, 2020

शहरी विकास राज्यमन्त्रीका सल्लाहकार बलात्कारको आरोपमा पक्राउ

img

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कारको अभियोगमा पक्राउ परेका छन्। किशोरीलाई चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। घले फागुन १ गते पक्राउ परेका हुन्। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घलेले किशोरीलाई...

February 26th, 2020

एफ एल एफ अवार्ड २०७६ मा सर्बाेत्कृष्ट नायकको अवार्ड भिम तुम्बाहाम्फे लाई

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई सधैं माया गर्नु हुने बिशेष गरी आफ्नो भाषा धर्म र सांस्कृतिलाइ अझ धेरै माया गर्नु हुने । ताप्लेजुङ जिल्ला नाल्बाे गाउँमा जन्म भई हाल हङकङमा कार्यरत नायक भीम तुम्बाहाम्फेकाे पहिलाे प्रस्तुती र अभिनय रहेकाे लिम्बू चलचित्र केःसाङलामा भर्खरै मात्र अायाेजनामा सम्पन्न एफ एल...

February 19th, 2020

अन्जु पन्त र बसन्त थापा मगरको कहिले दाँया कहिले बाया बोलको म्युजिक भिडियो सार्वजनिक

img

गायिका अन्जु पन्त र बसन्त थापा मगरको कहिले दाँया कहिले बाया बोलको गीत गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ् | पल शाहको डबल रोल साँच्चै नै लोभ लाग्दो छ् उन लाई नग्मा श्रेष्ठ ले साथ दिएकी छिन | गीतको भाव अनुसार क्रोमा सर्ट मा कलाकार तथा कोरशहरुको न्रित्य हेर्दा...

February 19th, 2020

प्रदेश न् १ को नाम लिम्बुवान किरात नामाकरण हुनुपर्ने माग

बर्तमान प्रदेश न १ को भौगोलिक आवस्था,सामाजिक,सांस्कृतिक,एतिहासिक पहिचानको आधारमा लिम्बुवान किरात प्रदेश प्राप्तिको लागि २२ घटक राजनीतिक दल र सामाजिक संघसंस्थाको अन्तर्किया कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ। अन्तरक्रियामा शाहभागी सबै जनाले प्रदेश न् १ को नाम लिम्बुवान किरात हुनुपर्नेमा एकबद्धता जनाए | साथै एकजुट भएर परिस्थिती अनुसार अघी...

February 16th, 2020

अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानमा सरकार, मन्त्रीले नै गाडिन् साइन बोर्ड

img

काठमाडौं, ४ फागुन । सरकारले अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान नै सुरु गरेको छ ।  आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको करिव १६ रोपनी जग्गा सरकार मातहत ल्याई अभियान सुभारम्भ गरेकी हुन् ।   उक्त जग्गामा मन्त्री...

February 16th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent