रीश्मा गुरुङले सन्दिप सँग बिहे गरिन्
चलचित्र ‘कबड्डी’को तिन वटै सिरिजमा मैयाँ नामले परिचित कलाकार रीश्मा गुरुङ बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनको शुक्रबार पोखरामा बिहे भएको हो । आफ्ना प्रेमी सन्दिप गुरुङसँग रीश्माले बिहे गरिन् । रीश्माको बिहेमा चलचित्रकर्मीको उपस्थिती थिएन । रीश्माले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा चलचित्र क्षेत्र छाड्ने संकेत गरेकी थिइन्...
February 15th, 2020

