कास्की-२ मा ६४ र धरानमा ५९.४१ प्रतिशत मत खस्यो
काठमाडौं, १४ मंसिर । निकै चासोका साथ हेरिएको कास्की–२ र धरानको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सकिएको छ । पोखरा कास्की क्षेत्र–२ को उपनिर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । यद्यपी, मतपेटिका आउने क्रम जारी रहेकाले यही नै आधिकारिक तथ्यांक भने नभएको निर्वाचन आयोगले जनाएको छ...
November 30th, 2019

