मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान पक्राउ
कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ । हत्यामा संलग्न भएको...
November 4th, 2019

