ब्रेकिंग न्युज

दिन प्रतिदिन डिसहोमको लोकप्रियता बढ्दो क्रममा

नेपालको एक मात्र स्याटेलाईट प्रविधिमा आधारित डि. टि. एच., डिशहोम आज नेपाली जनमानसमा एक लोकप्रिय पहिचानको रुपमा स्थापित भईसकेको छ । ई.स. २००९ मा नेपाल सरकार सुचना तथा सन्चार मन्त्रालयबाट संचालन अनुमति प्राप्त गरि ई. स. २०१० देखि व्यापारिक रुपमा विक्री वितरण सुरु गरेको यस डिशहोमले नेपालको डिजिटल पे...

December 25th, 2018

आज क्रिसमसडे, विविध कार्यक्रम धुमधाम संग गरी मनाइँदै

१० पुस, काठमाडौं । आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन येशु आफैं क्रसमा चढेको उनका...

December 25th, 2018

दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

मोरङ — जहदा गाउँपालिका-१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत-४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४/२...

December 24th, 2018

वैदेशिक रोजगारीमा ठगिएको उजुरी अब जिल्ला प्रशासनबाटै

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । आवश्यकभन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी बढाएर कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार विभागका अनुसार १ हजार ३ सय म्यानपावर दर्ता भएका छन् । सरकारले कानुन संशोधन गरेर धरौटी बढाउने...

December 24th, 2018

रुश्मा राई र डीकेश इधिङगोको ईलामको ठुली गीतको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायिका रुश्मा राई रडीकेश इधिङगोको सुमधुर आवाज रहेको पुर्बेली लोक भाकाको गीत इलामको ठुली बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक भएकोको छ | म्युजिक भिडीयोमा इलामको परीबेससंस्कार सस्कृति र माया प्रेम लाई समेटिएको छ भिडियो लाई इलाम माई खोला फिक्कल र झापाको रमणीय स्थलमा छायांकन गरीएको छ |म्युजिक भिडियो...

December 23rd, 2018

शैक्षिक भ्रमणको बस दुर्घटनामा मृतकको संख्या १६ पुग्यो, १० घाइते

दाङ — शैक्षिक भ्रमणमा गएको बस शुक्रबार साँझ राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकहरुको सनाखत हुन बाँकी छ। दुर्घटनामा ५ पुरुष र ५ महिला गरी...

December 21st, 2018

बिग बास डेब्यूमै लिए सन्दीपले दुई विकेट

काठमाडौं । अस्ट्रेलियाको बिग बास लिगमा डेब्यू गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध पहिलो ओभरमै २ विकेट लिएका छन् । आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमै पहिलो विकेट लिएका थिए । पहिलो बलमा १ रन दिएका सन्दीपले दोस्रो बलमा सेन...

December 21st, 2018

जब सेन्टा बनेर ओबामा अस्पताल पुगे…

काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबमा सेन्टाक्लजको भेषमा राताे बोरा बोकेर बुधबार एउटा अस्पतालमा पुगेपछि उनलाई देख्ने सबै आश्चर्य चिकत बने । चिल्ड्रेन नेसनल अस्पतालका बिरामी बालबालिकाहरुलाई उपहार बोकेर उनी त्यहाँ पुगेका थिए । उपचार गराइरहेका बालबालिकाहरुलाई उपहार दिन पुगेपछि उनीहरु ओबामालाई देखेर अत्यन्तै खुसी र भावुक भएका...

December 20th, 2018

लिम्बु भाषाको चलचित्र ‘के साङ्ला’२३ डिसेम्बर हङकङमा भब्य प्रदशन हुदै

ताप्लेजुङ समाजको आयोजनामा लोकेन सावाको लेखन तथा निर्देशन रहेको लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’ हङकङ को याउमातेई कम्युनिटि हलमा २३ डिसेम्बर का दिन बिषेश प्रदर्सनि हुदैछ ।चोकफुङ ईन्टरटेमेण्ट को ब्यानरमा तयार भएको चलचित्रले लिम्बू भाषा,संस्कृति भेषभुसा साथै पहिचान बारे जनचेतना र सन्देश दिने कुरा निर्देशक साँवाले बताउनु भयो |...

December 19th, 2018

बिहे भोज खाएर सुतेका तीन जना मृत भेटिए

रुकुम पश्चिम — बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो । सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय...

December 17th, 2018