कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

आनन्द कार्की र नाजिर हुसेनले गरे दुलही को उदघाटन

काठमाडौंको हात्तिगौडामा सुविधा सम्पन्न दुलही ब्युटि एण्ड फेसन स्टुडियोको भब्य र सभ्य कार्यक्रम बिच ग्राण्ड ओपनिङ सम्पन्न भएको छ । पिछडिएका महिला दिदिबहिनीहरुलाई सिप सिकाएर उद्यमशिलता तर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ संचालनमा आएको दुलही ब्युटि एण्ड फेसन स्टुडियोको समुद्घाटन  बरिष्ठ गायक आनन्द...

April 17th, 2019

सुन भनेर फलामको टुक्रा दिई १९ लाख ठगी, ४ जना पक्राउ

३ वैशाख, काठमाडौं । प्रहरीले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको सुन्धाराबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठलाई...

April 16th, 2019

९० दिनपछि जयनगर-जनकपुर रेल गुड्ने, टेण्डर निकाल्ने तयारी

नेपालीहरुको रेल चढ्ने सपना विपनामा परिणत हुने दिन नजिकिंदै गएको छ । जयनगर–जनकपुर रेल सेवा ९० दिनभित्र सञ्चालनमा ल्याइने रेल विभागले जानकारी दिएको छ । उक्त ब्रोडगेज रेलमार्ग निर्माणको अन्तिम चरणमा पुगेको र अबको ९० दिनभित्र रेल सञ्चालनमा ल्याउने रेल विभागका महानिर्देशक बलराम मिश्रले दावी गरेका छन् । सरकारले...

April 15th, 2019

आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि एकपक्षीय जित

काठमाडौँ — नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो । नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट...

April 15th, 2019

लुक्ला विमान दुर्घटनामा मृतककाे संख्या ४ पुग्याे

सोलुखुम्बु । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ४ पुगेको छ । दुर्घटनामा घाईते असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएको छ । श्रेष्ठको काठमाडौं लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको...

April 14th, 2019

कांग्रेस कार्यकर्ताले बन्द गराएको बीपी राजमार्ग प्रहरीले खुलायो

सिन्धुली, ३० चैत । गाउँपालिकाका अध्यक्षमाथि हातपात गर्ने दोषीलाई कार्बाहीको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताको प्रदर्शनका कारण बिहानभरी बन्द बीपी राजमार्ग प्रहरीले खुलाएको छ । तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरलाई हातपात गर्ने नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवाललाई पक्राउ गरी कार्बाही गर्ने प्रहरीले प्रतिबद्धता जनाएपछि बीपी...

April 13th, 2019

उदय सुब्बा दारा निर्देशन गरिएको आरुसिको शीर्ष गीत ‘ डालीमा ‘ सार्वजनिक {भिडियो सहित}

सफल निर्देशक उदय सुब्बा दारा निर्देशन गरिएको हालका व्यस्त गायक सुसन साम्सोहाङ् लिम्बु र गायिका सुम्निमा ईङ्नामको आवाज रहेको चलचित्र आरुशिको शीर्ष गीत ” डालीमा हो डालीमा ” ओ एस आर डिजिटल मार्फत सार्बजनिक भएको छ । उक्त रोमान्टिक गीतमा नब नायक इशक राई र नायिका रमा लिम्बुको अभिनय...

April 12th, 2019

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, ट्रिपर जलाइयो

नुवाकोट — पासाङ ल्हामु सडकअन्तर्गत गंगटे-त्रिशूली खण्डमा पर्ने विदुर नगरपालिका-२ बट्टार र गंगटे बजारको बीचमा शुक्रबार ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा ५ ख २८९८ नम्बरको ट्रिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा विनपा-२ का २२ वर्षीय दिवाकर खनालको मृत्यु भएको हो...

April 12th, 2019

विदेशबाट घर फर्किदा सुन ल्याउँदै हुनुहुन्छ ? यस्तो छ नयाँ नियम

काठमाडौं, २९ चैत । के तपाई विदेशबाट घर फर्किदा सुन ल्याउने सोंचमा हुनुहुन्छ ? यदि त्यसो हो भने सुन ल्याउँदाका लागि लागू भएको नयाँ नियमबारे जानकारी लिनै पर्छ । सर्बोच्च अदालतको आदेशपछि सरकारले विदेशबाट फर्किदा सुन ल्याउन पाउने व्यवस्था संशोधन गरेको छ । झिटिगुन्टा आदेशमा संशोधन गर्दै सरकारले अब...

April 12th, 2019

निता ढुंगाना अभिनित ‘ रेश ‘ जेठ तेश्रो हप्ता अल नेपाल प्रदशन हुदै

माता पाथिभरा फिल्मस् (प्रा) लि . को प्रस्तुति हस्त लिबाङ मुख्य निर्माता रहेको निर्देशक किशोर सुब्बाको महत्वाकांक्षी नेपाली कथानक चलचित्र ” रेश” जेठको तेस्रो साता अल नेपाल प्रदशन हुदै छ | दुबई लगायत नेपालको बिभिन्न रमणीयस्थलमा छयांकन गरिएको रेश मा हरेक मानिसको सपना हुन्छ त्यहि सपना लाइ पुरा गर्न...

April 11th, 2019
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |